खोटाङमा कांग्रेसबाट मेयरका उम्मेदवार दिन लागेका पोखरेल कुटिए

काठमाडौं । नेपाली कांग्रेसबाट दिक्तेल नगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराउन हेलिकप्टरबाट खोटाङ पुगेका धर्मराज पोखरेलको टिकट खोसिएको छ । कांग्रेसको प्रदेश नम्बर १ का सभापति उद्धव थापाले हस्ताक्षर गर्नु भएको पत्रसहित खोटाङ पुग्नु भएका पोखरेललाई कांग्रेसकै कार्यकर्ताहरूले कुटपिट समेत गरेका थिए । असन्तुष्ट कार्यकर्ताहरूले पोखरेललाई लखेटेको भिडियो सार्वजनिक समेत भएको थियो । विवाद बढेपछि कांग्रेस […]

सम्बन्धित सामग्री

तनहुँको ब्यासमा मेयर उम्मेदवार रहेका गोविन्दराज जोशीका छोरा कुटिए

काठमाडौं । तनहुँको ब्यास नगरपालिकामा मेयरका उम्मेदवार रहेका गोविन्दराज जोशीका छोरा दीपकराज जोशी कुटिएका छन् । मतदान केन्द्रमा प्रतिनिधीको विषयमा विवाद भएपछि जोशीले मतपत्र च्यातेपछि उनीमाथि कांग्रेस कार्यकर्ताले कुटपिट गरेको आरोप लागेको छ । जोशी, स्वतन्त्र उम्मेदवार हुन् । ब्यास नगरपालिका-८ रिस्तीमा रहेको मतदान केन्द्रमा उनी मतदान गर्न पुगेका थिए । रिस्ती कांग्रेस नेता रामचन्द्र […]

गोरखा नगरपालिकाका मेयरका उम्मेदवार आफ्नै कार्यकर्ताबाट कुटिए

उम्मेदवारी दर्ताको तयारी गर्दै गरेको नेपाली कांग्रसबाट गोरखा नगरपालिकाका उम्मेदवार विश्वदेव श्रेष्ठ आफ्नै कार्यकर्ताबाट कुटिएका छन् । उम्मेदवारी दर्ताका लागि फोट खिच्न लागेका श्रेष्ठलाई असन्तुष्टि कांग्रेस कार्यकर्ताले गोरखा नगरपालिका–६ स्थित बैंकरोडमा पसलभित्रै पसेर कुटपिट गरेका हुन् ।