एमडीएमएसमा दर्ता नभएका माेबाइल १५ दिनपछि नचल्ने

काठमाण्डाै – नेपाल दूरसञ्चार प्राधिकरणले १५ दिनभित्र मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पूर्णरूपमा लागू गर्ने भएको छ । प्राधिकरणले आज शनिवार सूचना निकालेर अबको १५ दिनभित्र पनि एमडीएमएसमा दर्ता नहुने मोबाइलको दूरसञ्चार सेवा अवरुद्ध गर्ने चेतावनी दिएको छ । यसको मतलब दर्ता नभएका मोबाइलमा नेटवर्क सेवा प्राप्त हुँदैन । मोबाइल फोनको अवैध आयात, प्रयोग र बिक्री/वितरण रोक्न भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले पटक–पटक एमडीएमएस लागू गरिएको घोषणा गरेको छ । तर पटक–पटक म्याद थप्दै आएको छ । गएको वैश...

सम्बन्धित सामग्री

दर्ता नभएका जग्गा सरकारले लिनुपर्ने

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले दर्ता नभएका जग्गा सरकारको हुने बताएका छन्। भक्तपुर नगरपालिकाले आयोजना गरेको भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै उनले दर्ता नभएको जग्गा सरकारले लिनु पर्ने बताएका हुन्। उनले खेलकुदमा राज्यले गरेको लगानी कहिल्यै खेर नजाने बताउदै खेलकुद स्वास्थ्यको महत्वपूर्ण आधार भएको र खेलकुदले जीवनमा सकारात्मक ऊर्जा प्रदान […]

दर्ता नभएका मोबाइल दर्ता गर्न असार मसान्तसम्मको म्याद

काठमाडौं : दर्ता नभएका मोबाइल असार महिनाभित्र राजस्व तिरेर दर्ता गर्न सकिने भएको छ। दर्ता नभएका मोबाइलको राजस्व बुझाएर असार ३० गतेसम्म दर्ता गर्न सकिने विभागले जनाएको हो। नेपाल दूरसञ्चार प्राधिकरणले कार्यान्वयनमा ल्याएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) मा आवश्यक विवरण भरेर राजस्व बुझाएपछि मोबाइल दर्ता गर्न सकिने भन्सार विभागले जनाएको हो। २०७९ पुस १५ गतेदेखि एमडीएमएस प्रणाली कार्यान्वयन आएको घोषणा गरे पनि चर्को विरोधपछि सरकारले स्थगित गरेको थियो । त्यसअघि नै प्राधिकरणल

दर्ता नभएका क्रसर उद्योग सञ्चालनमा

दर्ता नभएका क्रसर उद्योग सञ्चालनमा आएका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार दर्ता नभएका क्रसर उद्योगलाई बन्द गराउने परिपत्र अनुसार अनुगमन समितिले जिल्लाका आठ क्रसर उद्योग बन्द गराउने निर्णय गरेको थियो । तर पनि सरकारी निकायलाई चुनौति दिँदै केही उद्योगहरूले खुलेआम क्रसर सञ्चालन गरिरहेका छन् । अनुगमन समितिले मापदण्ड लगायतका कारणले नवीकरण हुन नसकेका क्रसर […]

बुटवलमा दर्ता नभएका ई–रिक्सा चलाउन नपाइने

काठमाडौं । बुटवलमा दर्ता नभएका ई–रिक्सा सञ्चालनमा रोक लगाइएको छ । विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमनसम्बन्धी कार्यविधि अनुसार दर्ता नभएका ई–रिक्सा सञ्चालनमा रोक लगाइएको हो । बुटवलमा यसअघि दर्ता भएका एक हजार २ सय ५६ वटा ई–रिक्सा मात्रै चल्नेछन । दर्ता नगरी सञ्चालन भएका ई–रिक्साका कारण दुर्घटना बढेको, अवैध गतिविधि भएको र दर्ता नभएका […]

बुटवलमा दर्ता नभएका इ-रिक्सा सञ्चालनमा रोक

२३ पुस, बुटवल । बुटवलमा दर्ता नभएका इ-रिक्सा सञ्चालनमा रोक लगाइएको छ । विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमनसम्बन्धी कार्यविधि २०७६ अनुसार दर्ता नभएका इ-रिक्सा सञ्चालनमा रोक लगाइएको हो । अब बुटवलमा यसअघि दर्ता भएका एक हजार २५६ वटा इ-रिक्सा मात्रै चल्न पाउनेछन् । दर्ता नगरी सञ्चालन भएका इ-रिक्साका कारण दुर्घटना बढेको, अवैध गतिविधिहरू भएको […]

बुटवलमा दर्ता नभएका ई-रिक्सा सञ्चालनमा रोक

बुटवल : बुटवलमा दर्ता नभएका ई-रिक्सा सञ्चालनमा रोक लगाइएको छ। विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमनसम्बन्धी कार्यविधि २०७६ अनुसार दर्ता नभएका ई-रिक्सा सञ्चालनमा रोक लगाइएको हो। अब बुटवलमा यसअघि दर्ता भएका १ हजार २५६ वटा ई-रिक्सामात्रै चल्न पाउनेछन्। दर्ता नगरी सञ्चालन भएका ई-रिक्साका कारण दुर्घटना बढेको, अवैध गतिविधिहरु भएको र…

बुटवलमा दर्ता नभएका ई-रिक्सा चलाउन नपाइने

रुपन्देही - बुटवलमा दर्ता नभएका इलेक्ट्रिक रिक्सा सञ्चालनमा रोक लगाइएको छ । बुटवल उपमहानरपालिकाले दर्ता नभएका ई-रिक्साका कारण दुर्घटना बढ्नुका साथै ट्राफिक व्यवस्थापनमा समस्या भएकाे भन्दै यस्ताे निर्णय गरेकाे हाे । बुटवलमा अब दर्ता भएका १ हजार २५६ वटा ई-रिक्सा मात्रै चल्न पाउने उपमहानगरले जनाएकाे छ ।  विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमन सम्बन्धी कार्यविधि २०७६ अनुसार दर्ता नभएका ई-रिक्सा सञ्चालनमा रोक लगाइएको उपमहानगरका मेयर खेलराज पाण्डेले जानकारी दिनुभयो । दर्ता नभएका ई-रिक्सा स...

बुटवलमा दर्ता नभएका ईरिक्सा सञ्चालनमा रोक

काठमाडाैं । बुटवलमा दर्ता नभएका ईरिक्सा सञ्चालनमा रोक लगाइएको छ । विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमन सम्बन्धी कार्यविधि २०७६ अनुसार दर्ता नभएका इरिक्सा सञ्चालनमा रोक लगाइएको हो । अब बुटवलमा यसअघि दर्ता भएका १ हजार २ सय ५६ वटा इरिक्सामात्रै चल्न पाउनेछन् । दर्ता नगरी सञ्चालन भएका ईरिक्साका कारण दुर्घटना बढेको, अवैध गतिविधिहरु भएको […]

दर्ता नभएका सञ्चारमाध्यम बन्द हुन्छ : अध्यक्ष बस्नेत

म्याग्दी – प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले दर्ता नभएका सञ्चारमाध्यमहरू बन्द हुने बताउनुभएको छ । प्रेस काउन्सिलले आज (बुधवार) म्याग्दीको बेनीमा आयोजना गरेको पत्रकार आचारसंहिता जागरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राज्यको नियमअनुसार दर्ता नभइ सञ्चालनमा रहेका सञ्चारमाध्यमहरू बन्द हुने बताउनुभएको हो ।  अध्यक्ष बस्नेतले भन्नुभयो, ‘दर्ता नभएका चाहे त्यो अनलाइन होस् वा टेलिभिजनमाथि हामीले अनुगमन गरिरहेका हुन्छौँ । प्रणालीभित्र नबसेको, पत्रकारिताको पेसा र पत्रकार आचारसंहिता बाहिर रहेर काम गर्ने ...

‘दर्ता नभएका प्रयोगशालाले पीसीआर परीक्षण नगर्नू’

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले दर्ता नभएका प्रयोगशालालाई घरमै गएर पीसीआर परीक्षणका लागि स्वाब संकलन नगर्न भनेको छ ।  सूचना जारी गर्दै प्रयोगशालाले प्रोटोकलअनुसार कोभिड–१९ पीसीआर परीक्षणका लागि दर्ता भएका प्रयोगशालाबाट खटिएका स्वास्थ्यकर्मीहरूबाट मात्रै बिरामीको घरबाट नमूना संकलन गर्न सकिने प्रावधान रहेको जनाएको हो ।  जनस्वास्थ्य प्रयोगशालालेअनधिकृत रूपमा दर्ता नभएका प्रयोगशाला र दर्ता भएका तर कोरोना परीक्षणका लागि अनुमति नपाएका प्रयोगशालालाई घरमै गएर पीसीआर परीक्षण नगर्न र सामाजिक सञ्जालहरूमा...