२३ पुस, बुटवल । बुटवलमा दर्ता नभएका इ-रिक्सा सञ्चालनमा रोक लगाइएको छ । विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमनसम्बन्धी कार्यविधि २०७६ अनुसार दर्ता नभएका इ-रिक्सा सञ्चालनमा रोक लगाइएको हो । अब बुटवलमा यसअघि दर्ता भएका एक हजार २५६ वटा इ-रिक्सा मात्रै चल्न पाउनेछन् । दर्ता नगरी सञ्चालन भएका इ-रिक्साका कारण दुर्घटना बढेको, अवैध गतिविधिहरू भएको […]