खुसी समस्याहरूको अभाव होइन, खुसी त समस्याहरुलाई सामना गर्ने क्षमता हो।–स्टीव माराबोली विश्व खुसी सूचकांक २०२२ को सर्वेक्षणले फिनल्याण्डलाई नम्बर १ मा राखेको छ अर्थात् त्यहाँका नागरिक खुसीयालीयुक्त जीवन बाँच्नमा अग्रपंक्तिमा छन्।प्रतिवेदनले बताए अनुसार ८४ औं स्थानमा रहेको नेपालदक्षिण एसियाको सबैभन्दा खुसी राष्ट्रको सूचीमा छ । त्यसैगरी, बंगलादेश (९४), पाकिस्तान (१२१), श्रीलंका (१२७), भारत (१३६) र अफगानिस्तान (१४६) स्थानमा परेको छ । उत्तरी छिमेकी चीन नेपालभन्दा माथि ७२औँ स्थानमा छ ।करिब १५० द