मनाङ र लमजुङमा थन्किए भेन्टिलेटर

कोरोना महामारीका वेला गण्डकी प्रदेश र संघीय सरकारले दिएको भेन्टिलेटर प्रयोगमा आउन सकेको छैन । जिल्ला अस्पताल मनाङ र लमजुङमा सरकारले दिएको भेन्टिलेटर जनशक्तिको अभावमा थन्किएका हुन् ।  मनाङ जिल्ला अस्पतालमा ०७७...

सम्बन्धित सामग्री

वर्षासँगै मनाङको सडक सञ्जाल टुट्दै

मनाङ, ११ जेठ । प्रि–मनसुन सुरुआत भएसँगै पश्चिमी वायुको प्रभावका कारण हिमाली जिल्ला मनाङको सडक सञ्जाल टुट्दै गएको छ । छिमेकी जिल्ला लमजुङमा दैनिक वर्षा भइरहेको छ भने मनाङमा सुक्खा पहिरो खस्न थालेको छ । डुम्रे–बेँसीसहर–चामे सडकअन्तर्गत नासो गाउँपालिका–१ सिरानतालमा सुक्खा पहिरो खसेको छ । सुक्खा पहिराका कारण सडक अवरुद्ध भएको नासो–५ का वडाध्यक्ष थुदेन […]

लमजुङमा दुई गुरुङबीच राेमाञ्चक प्रतिस्पर्धा, कसले मार्ला बाजी ?

लमजुङ । कुनै दिन मिलेर चुनाव लडेका र एकै पार्टीमा रहेर काम गरेका दुई हेबीवेट नेताहरू लमजुङकाे चुनावी प्रतिस्पर्धामा छन् । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभाकाे निर्वाचनमा सत्ता गठबन्धनबाट मा‌ओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ र एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरूङ आमनेसामने भएका छन् । देव गुरुङले मनाङ, कास्की १ बाट उम्मेदवार हुने प्रस्ताव आउँदा लमजुङलाई नै […]

लमजुङमा दुई गुरुङबीच प्रतिस्पर्धा, कसले मार्ला बाजी  ?

कुनै दिन मिलेर चुनाव लडेका र एकै पार्टीमा रहेर काम गरेका दुई हेबीवेट नेताहरू लमजुङको चुनावी प्रतिस्पर्धामा छन् । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ र एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरूङ आमनेसामने भएका छन् ।देव गुरुङले मनाङ, कास्की १ बाट उम्मेदवार हुने प्रस्ताव आउँदा लमजुङलाई नै रोजे । ०७४ को निर्वाचनमा उनी यहीँबाट विजयी भएका थिए । त्यतिबेला एमाले(माओवादी गठबन्धनको साझा उमेदवारको रूपमा प्रतिस्पर्धा गरेका उनले सानदार मतले चुना

लमजुङमा फुटसल शुरु

काठमाडौं (हाम्रो खेलकुद) – कोरोना भाइरस (कोभिड– १९) को प्रकोपका कारणले थला परेको व्यापार व्यवसाय उकास्ने र आपसमा सदभाव बढाउने उद्देश्यले कृष्णाष्टमीका अवसरमा लमजुङमा व्यवसायिक प्रवद्र्धनका लागि खुल्ला फूटसल प्रतियोगिता शुरु भएको छ । हिमालयन ब्रदर्श ग्रुप र मनाङ मर्स्याङदी प्रालिको आयोजनामा शुक्रबार सुरु गरिएको प्रतियोगिताको पहिलो दिन १४ खेल सम्पन्न भएका छन् । पहिलो […]

लमजुङमा दिनहुँ पहिरो जाँदा मनाङ यात्रा गर्न सकस

लमजुङ – लमजुङमा पहिरोले जाँदा मनाङको यात्रा सकस बनेको छ। अविरल वर्षापछि बेशीँसहर-चामे सडकखण्डमा लमजुङतर्फको भागमा पहिरो खस्दा यात्रा सकसपूर्ण बन्ने गरेको हो। सडक सञ्जालले जोडिएको १० वर्षसम्म पनि यस सडकको सहज यात्रा गर्न सक्ने अवस्था छैन। ठेकेदार कम्पनीले सडकलाई व्यवस्थित बनाउन नसक्दा मनाङ आवतजावत मात्र नभई विकास निर्माणमा समेत असर परेको छ। सोही मार्गमार्फत […]

लमजुङमा पहिरो, मनाङमा सकस

काठमाडौं : हिमाली जिल्ला मनाङको यात्रा सकसपूर्ण बनेको छ। अविरल वर्षापछि बेसीँशहर-चामे सडकखण्डमा लमजुङतर्फको भागमा पहिरो खस्दा यात्रा सकसपूर्ण बनेको हो। ठाउँ-ठाउँमा पहिरोका कारण सडक अवरुद्ध हुँदै आएको छ। सडक संजालले जोडिएको १० वर्षसम्म पनि यस सडकको सहज यात्रा गर्न सक्ने अवस्था छैन। ठेकेदार कम्पनीले सडकलाई व्यवस्थित बनाउन नसक्दा मनाङ…

प्राज्ञिक विद्यार्थी परिषदद्वारा क्षतिग्रस्त भानु माविलाई सामग्री वितरण

काठमाडौं :  प्राज्ञिक विद्यार्थी परिषद् नेपालले मनाङ जिल्लामा मर्स्याङ्दी नदीले बगाएको भानु माविको अध्ययन अध्यापनलाई सुचारू गर्ने उद्देश्यले  टेन्ट त्रिपाल, म्याट औषधिलगायत सामग्री हस्तान्तरण गरेको छ।शनिबार एक कार्यक्रमबीच बेशीसहर लमजुङमा विद्यालयका प्राचार्य श्यामकृष्ण पन्तलाई सामग्रीहरू हस्तान्तरण  गरिएको हो। कार्यक्रममा लमजुङका प्रमुख  जिल्ला अधिकारी श्री होमप्रसाद लुइँटेल,डिएसपी कृष्ण कार्की विद्यार्थी परिषदका राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल पत्रकार महासंधका अध्यक

बाढी पहिरोले ठप्प भएका १६ ठाउँका सडक खुलाउन समस्या

काठमाण्डाै - बाढी पहिरोले ठप्प भएकामध्ये १६ ठाउँका सडक खुलाउन समस्या भएको छ । सडक खुलाउने प्रयास भइरहे पनि पहिरो पहिरो पन्छाउन कठिनाइ भएका कारण सडक कहिले खुल्छ भन्ने निश्चित नभएको सडक विभागले जनाएको छ । सबैभन्दा धेरै मनाङ र लमजुङ जिल्लाका सडक बन्द छन् । डुम्रे बेसीसहर–चामे सडक खण्डमा पर्ने मनाङ र लमजुङको ७ ठाउँका सडक बन्द छ । डुम्रे बेसीसहर–चामे सडक खण्डको मनाङमा पर्ने तिमाङ छहरा, तिमाङखोला, धारापानी र बगरछाप तथा लमजुङमा पर्ने रामबजार, अर्खले, च्याम्चे र घट्टेखोला सडक बन्द छन् । त्यस्तै, साँफेबगर–मार्...

गण्डकीमा थप ६२४ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा । गण्डकी प्रदेशमा थप ६२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार १५६ जनामा गरिएको पीसीआर परिक्षणमा ६३२ जनामा संक्रमण देखिएको हो । मंगलबार प्रदेशका ११ जिल्ला मध्ये मनाङ बाहेक अन्य जिल्लाहरुमा कोरोना संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।निर्देशनालयका अनुसार कास्कीमा ३५६ जना, स्याङजामा ८६, पर्वतमा ६०, नवलपरासी पूर्वमा ४५, तनहुँमा ३७ जना रहेका छन् । त्यस्तै गोरखामा २५, म्याग्दीमा ८, लमजुङमा ३, बाग्लुङ र मुस्ताङमा २÷ २ जना रहेका छन्

लमजुङमा स्वास्थ्य कार्यालय स्थापना : लमजुङ र मनाङ कार्यक्षेत्र

लमजुङ– लमजुङको बेसीसहरमा स्वास्थ्य कार्यालय स्थापना गरिएको छ ।  गण्डकी प्रदेशको मातहतमा रहने गरी स्वास्थ्य कार्यालय स्थापना गरिएको हो । बिहीबार स्थापना गरिएको यस कार्यालयको कार्यक्षेत्र लमजुङ र मनाङ तोकिएको छ । प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले बिहीबार स्वास्थ्य कार्यालय र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र लमजुङक...