लमजुङमा पहिरो, मनाङमा सकस

काठमाडौं : हिमाली जिल्ला मनाङको यात्रा सकसपूर्ण बनेको छ। अविरल वर्षापछि बेसीँशहर-चामे सडकखण्डमा लमजुङतर्फको भागमा पहिरो खस्दा यात्रा सकसपूर्ण बनेको हो। ठाउँ-ठाउँमा पहिरोका कारण सडक अवरुद्ध हुँदै आएको छ। सडक संजालले जोडिएको १० वर्षसम्म पनि यस सडकको सहज यात्रा गर्न सक्ने अवस्था छैन। ठेकेदार कम्पनीले सडकलाई व्यवस्थित बनाउन नसक्दा मनाङ…