लमजुङ– लमजुङको बेसीसहरमा स्वास्थ्य कार्यालय स्थापना गरिएको छ ।
गण्डकी प्रदेशको मातहतमा रहने गरी स्वास्थ्य कार्यालय स्थापना गरिएको हो । बिहीबार स्थापना गरिएको यस कार्यालयको कार्यक्षेत्र लमजुङ र मनाङ तोकिएको छ । प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले बिहीबार स्वास्थ्य कार्यालय र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र लमजुङक...