लमजुङमा दिनहुँ पहिरो जाँदा मनाङ यात्रा गर्न सकस

लमजुङ – लमजुङमा पहिरोले जाँदा मनाङको यात्रा सकस बनेको छ। अविरल वर्षापछि बेशीँसहर-चामे सडकखण्डमा लमजुङतर्फको भागमा पहिरो खस्दा यात्रा सकसपूर्ण बन्ने गरेको हो। सडक सञ्जालले जोडिएको १० वर्षसम्म पनि यस सडकको सहज यात्रा गर्न सक्ने अवस्था छैन। ठेकेदार कम्पनीले सडकलाई व्यवस्थित बनाउन नसक्दा मनाङ आवतजावत मात्र नभई विकास निर्माणमा समेत असर परेको छ। सोही मार्गमार्फत […]