खेलकुद परिषद् विघटन गर्ने लुम्बिनी प्रदेशको निर्णय

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले प्रदेश खेलकुद परिषद् विघटन गर्ने निर्णय गरेको छ । नयाँ सरकार बनेदेखि नै कामबिहीन बनाइएको प्रदेश खेलकुद परिषद र जिल्ला खेलकुद विकास समितिमा अब नयाँ व्यक्तिलाई नियुक्ति गर्ने बाटो खुलेको हो । सरकारले यसका लागि अध्यादेश पास गरिसकेको छ । सात महिनाअघि एमाले नेतृत्वको सरकारले अघिल्लो सरकारले ती क्षेत्रमा गरेको […]

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेश खेलाडी छनोटमा बाँकेको आपत्ति

काठमाडौं (हाम्रो खेलकुद) – बाँके जिल्ला क्रिकेट संघले प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताको लागि लुम्बिनी प्रदेश खेलाडी छनोटमा आपत्ति जनाएको छ । प्रदेश छनोटमा च्याम्पियन बने पनि आफ्नो टोलीबाट तीन मात्रै खेलाडी परेको भन्दै आपत्ति जनाएको छ । प्रधानमन्त्री कप पुरुष एक दिवसिय प्रदेश क्रिकेट प्रतियोगिताको उपाधि सिद्धार्थ क्रिकेट मैदान भैरहवामा आइतबार भएको फाईनल खेलमा नवलपरासीलाई […] The post लुम्बिनी प्रदेश खेलाडी छनोटमा बाँकेको आपत्ति first appeared on हाम्रो खेलकुद.

रामनगर लुम्बिनी प्रदेश तेक्वान्दो यसै महिना

नवलपरासी (हाम्रो खेलकुद)– पश्चिम नवलपरासीको भुमहीमा यसै महिना प्रथम रामनगर लुम्बिनी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । प्रदेश तेक्वान्दो समिति लुम्बिनी र योङ्ग गोर्खालिज क्लबको संयुक्त आयोजनामा मसिर २४ गतेदेखि तेक्वान्दो प्रतियोगिता हुने लागेको बताइएको छ । तीन दिन सम्म हुने प्रतियोगितामा सव जुनियर (यू १२), क्याडेट (यू १४), जुनियर (यू १७) र […] The post रामनगर लुम्बिनी प्रदेश तेक्वान्दो यसै महिना first appeared on हाम्रो खेलकुद.

नवौं राष्ट्रिय खेलकुद : खोखोमा लुम्बिनी हाबी

२९ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको खोखो प्रतियोगितामा लुम्बिनी प्रदेश हाबी भएको छ । राउन्ड रोबिन लिग आधारमा भइरहेको समूह चरणको खेलमा महिला पुरुष दुवैमा लुम्बिनीले एकै इनिङमा जित निकालेको हो । पुरुषतर्फ लुम्बिनी प्रदेशले पहिलो इनिङ्समै कर्णाली प्रदेशमाथि २६–६ को फराकिलो अन्तर निकालेपछि सोझै जित निकाल्यो । महिलातर्फ पनि कर्णाली प्रदेशमाथि […]

बैरागीको अध्यक्षतामा लुम्बिनी प्रदेश भलिबल संघ गठन

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश भलिबल संघको अध्यक्षमा देबेन्द्र सिंह बैरागी सर्वसम्मत चयन भएका छन् ।शनिबार बुटवलमा भएको प्रथम अधिवेशनबाट बैरागीको नेतृत्वमा लुम्विनी प्रदेश भलिबल संघ गठन गरिएको हो । कार्यसमितिको उपाध्यक्षमा योग गुरुङ, रमेश कर्मचार्य र कृष्णा पाठक निर्वाचित भए । महासचिवमा प्रकाश कुमार शर्मा, सचिवमा नवल गुरुङ, कोषाध्यक्षमा विर बहादुर कुँवर, सदस्यहरुमा […]

बलियो नेपाल : लुम्बिनी प्रदेश र मधेश प्रदेश विजयी

काठमाडौं (हाम्रो खेलकुद) – बलियो नेपाल न्युट्रिसन इनिसिएटिभको आयोजना तथा क्विन्स इभेन्ट मेनेजमेन्टको व्यवस्थापनमा जारी बलियो नेपाल यू-१५ क्रिकेट प्रतियोगिताको दोस्रो दिन बलियो लुम्बिनी प्रदेश र बलियो मधेश प्रदेश बिजयी भएका छन्। तल्लो मुलपानी मैदानमा जारी प्रतियोगिताको दोस्रो दिन बिहीबार पहिलो खेलमा बलियो लुम्बिनी प्रदेशले बलियो गण्डकी प्रदेशलाई ३५ रनले पराजित गर्यो । टस हारेर […]

लुम्बिनीका अस्पतालहरुमा अध्यक्ष र खेलकुद परिषदमा सदस्य नियुक्त

लुम्बिनी प्रदेश सरकारले प्रदेशका विभिन्न अस्पतालहरुमा अध्यक्ष नियुक्त गरेको छ। प्रदेश सरकार  मन्त्रिपरिषद्को बैठकले प्रदेश खेलकुद परिषद् र अस्पताल व्यवस्थापन समितिमा विभिन्न व्यक्तिहरुलाई नियुक्त गरेको हो । सरकारका  प्रवक्ता एवं मन्त्री...

लुम्बिनी प्रदेश सरकारले मर्चवारमा प्राविधिक शिक्षालय स्थापना गर्ने

रुपन्देहीको पिछडिएको क्षेत्र मानिने मर्चवारमा लुम्बिनी प्रदेश सरकारले प्राविधिक शिक्षालय स्थापना गर्ने भएको छ । प्रदेश सरकारका शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्री वसीउद्दीन खाँले भारतसँगको सीमा क्षेत्रमा पर्ने मर्चवारमा  छिटै प्राविधिक शिक्षालय खोल्ने बताए ।नेपाली काँग्रेस मर्चवारी गाउँपालिकाले मर्चवारी–५ मा आयोजना गरेको कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै उनले विकासका दृष्टिले वर्षौंदेखि पिछडिएको यस क्षेत्रको समग्र विकासमा प्रदेश सरकारले ध्यान दिने बताए । उनले धार्मिक पर्यटकीय स्

ओलम्पियन हमालले लिए लुम्बिनी प्रदेश सरकार मन्त्रीको सपथ

काठमाडौं (हाम्रो खेलकुद)– ओलम्पियन बाँकेका सुरेन्द्र हमाल लुम्बिनी प्रदेश सरकारको वन वातावरण तथा भूसंरक्षण मन्त्री बनेका छन् । हमालसँग नवनियुक्त प्रदेश सरकारका मन्त्रीले आइतबार सपथ लिएका छन् । उनका आइतबार नै पदभारसमेत ग्रहण गरेका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व कोषाध्यक्ष समेत रहेका हमालल बाँके क्षेत्र २ (ख) बाट नेपाल कांग्रेसकोतर्फबाट प्रदेश सभामा […]

लुम्बिनी ‘एक स्थानीय तह एक खेलकुद संरचना’ निर्माण गरिने

बुटवल। लुम्बिनी प्रदेश सरकारले ‘एक स्थानीय तह एक खेलकुद संरचना’ निर्माण गर्ने भएको छ। स्थानीय तहसँगको सहलगानीमा खेल मैदान निर्माण गरिने भएको हो। ‘नेत्रलाल अभागी’ रंगशाला दाङ र उजिरसिंह रंगशाला रुपन्देही अन्तर्राष्टियस्तरको बनाइने भएको हो। ‘नेत्रलाल अभागी’ रंगशालालाई प्रदेशको गौरवको आयोजनामा समावेश गरेको लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ।