काठमाडौं (हाम्रो खेलकुद) – बाँके जिल्ला क्रिकेट संघले प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताको लागि लुम्बिनी प्रदेश खेलाडी छनोटमा आपत्ति जनाएको छ । प्रदेश छनोटमा च्याम्पियन बने पनि आफ्नो टोलीबाट तीन मात्रै खेलाडी परेको भन्दै आपत्ति जनाएको छ । प्रधानमन्त्री कप पुरुष एक दिवसिय प्रदेश क्रिकेट प्रतियोगिताको उपाधि सिद्धार्थ क्रिकेट मैदान भैरहवामा आइतबार भएको फाईनल खेलमा नवलपरासीलाई […]
The post लुम्बिनी प्रदेश खेलाडी छनोटमा बाँकेको आपत्ति first appeared on हाम्रो खेलकुद.