लुम्बिनी प्रदेश सरकारले गर्‍यो अस्पताल विकास समिति र खेलकुद परिषद्का पदाधिकारी नियुक्त

बुटवल : लुम्बिनी प्रदेश सरकारले लामो समयदेखि रिक्त रहेका प्रदेश स्तरका अस्पताल विकास समिति र प्रदेश खेलकुद परिषद्का सदस्यहरुको नियुक्ति गरेको छ। प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले अस्पताल विकास समितिका पदाधिकारी तथा खेलकुद परिषद्का पदाधिकारी नियुक्त गर्दै जिम्मेवारी प्रदान गरेको हो। लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम…