बैरागीको अध्यक्षतामा लुम्बिनी प्रदेश भलिबल संघ गठन

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश भलिबल संघको अध्यक्षमा देबेन्द्र सिंह बैरागी सर्वसम्मत चयन भएका छन् ।शनिबार बुटवलमा भएको प्रथम अधिवेशनबाट बैरागीको नेतृत्वमा लुम्विनी प्रदेश भलिबल संघ गठन गरिएको हो । कार्यसमितिको उपाध्यक्षमा योग गुरुङ, रमेश कर्मचार्य र कृष्णा पाठक निर्वाचित भए । महासचिवमा प्रकाश कुमार शर्मा, सचिवमा नवल गुरुङ, कोषाध्यक्षमा विर बहादुर कुँवर, सदस्यहरुमा […]

सम्बन्धित सामग्री

बागलुङलाई सन्तोष थापा स्मृति कप भलिबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – जिल्ला भलिबल संघ बागलुङले सन्तोष थापा स्मृति कप आमन्त्रित जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । आइतबार भएको फाइनलमा जिल्ला भलिबल संघ स्याङ्जालाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो । बागलुङले सुरुवाती सेट गुमाएपनि त्यसपछिको तीन सेट आफ्नो पक्षमा पार्दै उपाधि हत्याउन सफल भयो । […] The post बागलुङलाई सन्तोष थापा स्मृति कप भलिबल उपाधि first appeared on हाम्रो खेलकुद.

एसियालीसस्तरको महिला भलिबल प्रतियोगिता नेपालमा हुने

३ चैत, काठमाडौं । नेपाल भलिबल संघले सेन्ट्रल एसियन भलिबल संघ (काभा) अन्तर्गत रहेका ८ टिमको संग्लग्नतामा काभा वुमेन्स च्यालेन्ज कप भलिबल प्रतियोगिता सन्चालन गर्ने भएको छ । यो प्रतियोगिता २०८० जेठ ६ देखि १५ गतेसम्म त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सन्चालन हुनेछ । नेपालले सेन्ट्रल एसियालीस्तरमा पहिलोपल्ट महिलाको प्रतियोगिता आयोजना गर्न लागेको हो । पुरुषतर्फ भने […]

नेपाल भलिबल संघ जापानको अध्यक्षमा बुद्ध बस्नेत

नेपाल भलिबल संघ जापान शाखाको दोश्रो अधिवेशनले बुद्ध बस्नेतको अध्यक्षतामा निर्विरोध रुपमा नयाँ कार्यसमिति चयन गरेको छ । जापान टोकियोस्थित शिनओकुवामा मंगलबार सम्पन्न अधिवेशनले आगामी दुई वर्षका लागि बस्नेतलाई निर्वाचित गरेको हो । अध्यक्ष बस्नेतसंगै सम्पूर्ण कार्यसमिति समेत निर्विरोध चयन भएको निर्वाचन समितीका संयोजक नविन गुरुङले जानकारी दिनुभएको छ । अधिवेशनबाट तीन उपाध्यक्ष पदमा प्रथम …

नेपाल भलिबल संघ जापान शाखाको अध्यक्षमा बस्नेत निर्वाचित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघ जापान शाखाको दोस्रो अधिवेशनले बुद्ध बस्नेतको अध्यक्षतामा नयाँ कार्यसमिति नै निर्विरोध चयन गरेको छ । जापानको टोकियोस्थित सिनओकुवोमा मंगलबार भएको दोस्रो अधिवेशनले आगामी दुई कार्यकालका लागि बस्नेतको अध्यक्षतामा पुरै कार्यसमिति नै निर्विरोध चयन गरेको हो । प्रथम उपाध्यक्षमा भिक्टर ठाडा मगर, उपध्यक्षमा दिपेश खत्री र बसन्त थापा निर्वाचित […]

नोभेम्बर २२ मा नेपाल भलिबल संघ जापानको दोस्रो अधिवेशन

नेपाल भलिबल संघ जापान शाखाको दोस्रो अधिवेशन नोभेम्बर २२ तारिक मंगलवार हुने भएको छ । अधिवेशनले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । सन २०१७ सालमा स्थापना भएको संघको मंगलबार सम्पन्न बैठकले दोस्रो अधिवेशन नोभेम्बर २२ तारिक मंगलवारका दिन सिनओकुबो स्थित सोलमारी मुरा हलमा गरिने निर्णय गरेको शाखाका महासचिव भिक्टर ठाडा मगरले जानकारी …

भलिबल संघको अध्यक्षमा जितेन्द्रबहादुर चन्द निर्वाचित

नेपाल भलिबल संघ (एनभीए) को अध्यक्षमा जितेन्द्रबहादुर चन्द निर्वाचित भएका छन्।

गण्डकी प्रदेश भलिबल संघ गठन, अध्यक्षमा गुरुङ सर्वसम्मत

संघीय संरचनासँगै गण्डकी प्रदेश भलिबल संघ गठन गरिएको छ। गण्डकी प्रदेशका ११ वटै जिल्लामा जिल्ला भलिबल संघ गठनपछि शुक्रबार प्रदेश भलिबल संघ गठन गरिएको हो। प्रदेशका ११ वटै जिल्लाका प्रतिनिधि सहभागिता भएपनि प्रदेश भलिबलको पदाधिकारमा स्याङजा जिल्लाको बर्चस्व रह...

भलिबल संघ हुम्लाको अध्यक्षमा रावत

सिमकोट – जिल्ला भलिबल संघको अध्यक्षमा बाँचबहादुुर रावत दोस्रो कार्यकालका लागि चयन भएका छन्। संघको केन्द्रीय प्रतिनिधिको उपस्थितिमा भलिबल खेलाडीको एक भेलाले दोस्रो कार्यकालका लागि जिल्ला भलिबल संघ गठन गरेको हो। पूर्व भलिबल खेलाडीसमेत रहेका रावत अध्यक्षमा चयन भएका छन् भने उपाध्यक्ष तिलसरा बिक र बबिता शाही, सचिवमा मानबहादुुर शाही, कोषाध्यक्षमा बर्खबहादुुर पाल, सदस्यमा चन्द्रबहादुुर […]

भलिबल संघ र जनरल इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघ (एनभिए) र जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडबीच मंगलबार प्रायोजन सम्झौता भएको छ । एनभिए र जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडबीच अर्काे साता राजधानीमा सुरु हुने छैटौं संस्करणको आरबिबी एनभिए पुरुष तथा महिला क्लब लिग भलिबलका लागि सम्झौता भएको हो । सम्झौतामा जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडका सिइओ रामचन्द्र […]

अब फ्रेन्चाईज भलिबल आयोजना हुने

२२ भदौ, काठमाडौं । क्रिकेट र फुटबलपछि अब भलिबलको पनि फ्रेन्चाईज लिग आयोजना हुने भएको छ । नेपाल भलिबल संघ र चौधरी ग्रुप अन्तर्गत रहेको नेपाल स्पोर्ट्स एण्ड ईभेन्ट म्यानेजमेन्ट (एनएसईएम)को सहकार्यमा लिग हुने भएको हो । उक्त लिग आयोजनाका लागि मंगलबार नेपाल भलिबल संघ र नेपाल स्पोर्ट्स एण्ड ईभेन्ट म्यानेजमेन्ट (एनएसईएम) बीच सम्झौता भएको […]