प्रचण्ड - बाबुराम निर्वाचन आयोग जाँदै, चुनावी सहकार्यमात्रै कि पार्टी एकता पनि?

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराईले निर्वाचन आयोगमा जाने तयारी गरेका छन्।  माओवादीको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले प्रचण्ड दिउँसो १ बजे निर्वाचन आयोग जाने तय भएको जानकारी दिए। बाबुराम पनि सँगै जाने भएकाले निर्वाचन आयोगमा जानेबारेमा उनीसँग कुराकानी भइरहेको उपाध्यायले बताए। 'हाम्रो…

सम्बन्धित सामग्री

प्रचण्ड–नेपाल सहमतिः घोषणापत्र साझा, निर्वाचन चिह्न आ–आफ्नै

काठमाडौं, भदौ ७ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल आगामी निर्वाचनमा संयुक्त घोषणापत्र बनाउने विषयमा सहमत भएका छन् । ४ मंसिरको निर्वाचनअघि नै ‘पार्टी एकता गर्ने कि निर्वाचन पछि?’ भन्ने विषयमा सहमति जुटाउन नसकेका प्रचण्ड र नेपालले ‘हाललाई पार्टी एकताका लागि एकता […]

प्रचण्ड–नेपाल सहमति: घोषणापत्र साझा, निर्वाचन चिह्न आ–आफ्नै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल आगामी निर्वाचनमा संयुक्त घोषणापत्र बनाउने विषयमा सहमत भएका छन् । ४ मंसिरको निर्वाचनअघि नै ‘पार्टी एकता गर्ने कि निर्वाचन पछि ?’ भन्ने विषयमा सहमति जुटाउन नसकेका प्रचण्ड र नेपालले ‘हाललाई पार्टी एकताका लागि एकता संयोजन […] The post प्रचण्ड–नेपाल सहमति: घोषणापत्र साझा, निर्वाचन चिह्न आ–आफ्नै appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

निर्वाचन पश्चात् बाबुरामसँग पार्टी एकता हुन्छ : प्रचण्ड

सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचन पश्चात् डा.बाबुराम भट्टराईसँग एकता हुने बताएका छन् ।

प्रचण्डसहित माओवादीका २३६ केन्द्रीय सदस्यले लिए पार्टी एकता जोगाउने शपथ

नेकपा माओवादी केन्द्रका नवनिर्वाचित २३६ केन्द्रीय सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । ललितपुरको एक पार्टी प्यालेसमा आयोजित कार्यक्रममा सोमवार केन्द्रीय सदस्यहरूले शपथ लिएका हुन् ।  पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत केन्द्रीय सदस्यलाई शपथ खुवाइएको माओवादी पार्टीको निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले जानकारी दिए । उनीहरूले गोपनीयता तथा पार्टी एकता जोगाउने शपथ लिएका छन् । शपथ लिएलगत्तै माओवादी केन्द्रको केन्द्रीय कमिटीको पहिलो बैठक ज्येष्ठ सदस्य दीनानाथ शर्माको अध्यक्षतामा शुरू भएको छ । केन्द्रीय...

माओवादी समूहबीच एकीकरणका लागि गोपाल किरातीको पत्राचार

निर्वाचन आयोगमा नेकपा (माओवादी केन्द्र) दर्ता गरेको पूर्वमन्त्री गोपाल किरातीले सबै माओवादी समूहका नेताहरुलाई एकीकरणका लागि पत्राचार गरेका छन् । किरातीको पत्र पाएपछि प्रचण्ड समूहका नेताहरुले किरातीसँग छलफल अघि बढाइसकेका छन् ।माओवादी नेता किरातीले पार्टी एकता वा मोर्चाबन्दीका लागि माओवादीका अध्यक्ष प्रचण्ड, जसपाका नेता डा. बाबुराम भट्टराई, क्रान्तिकारी माओवादीका नेता मोहन वैद्य र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई बेग्लाबेग्लै पत्र पठाएर एकताका लागि आह्वान गरेका हुन् ।किरातीको पत्राचारपछि

वामदेवको प्रस्ताव: संयुक्त सरकार बनाउने, दुई चरणमा पार्टी एकता

काठमाडौ: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले एकता अभियानको घोषणा गरेका छन्। ललितपुरको धोबिघाटमा आयोजित सभामा गौतमले अभियानको घोषणा गरेका हुन्। नेकपा हाल प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड-माधव नेपाल गरी दुई समूहमा विभाजित भएको छ। विभाजित भएपनि निर्वाचन आयोगले दुवै समूहको दाबी अस्वीकृत गरिसकेको छ। कानुनी मान्यता नपाएको नेकपाका दुई…

वामदेव गौतमले शुरू गरे नेकपा एकता राष्ट्रिय अभियान, को–को भए सहभागी ?

नेकपा उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गरेका छन् । बुधवार राजधानीको एक पार्टी प्यालेसमा कार्यक्रमको आयोजना गरी गौतमले अभियान घोषणा गरेका हुन् । प्रतिनिधि सभा विघटनको घटनापछि नेकपा दुई चिरामा बाँडिए पनि गौतम कुनै समूहमा सहभागी भएका छैनन् । निर्वाचन आयोगले विभाजनलाई वैधता नदिए पनि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समूहले छुट्टा–छुट्टै राजनीतिक गतिविधि सञ्चालन गरिरहेका छन् । गौतमको अभियानमा नेकपा केन्द्रीय सदस्य हरि पराजुली, प्रा.डा. हिराबहा...

आरोपपत्र फिर्ता लिएर निर्वाचन स्वीकारे पार्टी एकता हुन्छ : ईश्वर पोखरेल

उनले आरोपपत्र फिर्तासँगै प्रचण्ड–माधव समूहले सरकारले १७ र २७ वैशाखमा घोषणा गरेको निर्वाचनलाई स्वीकारेर आएमा एकता हुनेमा दुई मत नरहेको उल्लेख गरे । उनले पार्टी एकता नभए ओलीले नेतृत्व गरेको पार्टी नै आधिकारिक हुने दाबी गरे

चुनावी चटारोका कारण पार्टी एकता पछाडि सरेको हो : अध्यक्ष दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेसँगको एकता कुनै तागतले रोक्न नसक्ने बताएका छन्। चितवनको चुनावी सभामा प्रचण्डले चुनावी चटारोका कारण पार्टी एकता पछाडि सरेको बताए। उनले निर्वाचनको मिति १० दिन मात्रै सारेको भए पार्टी एकता र निर्वाचन चिन्हबारे निर्णय लिने खुलासा गरे। 'दुवै पार्टीका केन्द्रीय समिति भंग गर्ने, महाधिवेशन आयोजक समिति…