हेटौँडा : बनभोज गएको समयमा मादक पदार्थ सेवन गरी महिला चिकित्सकलाई दुर्व्यवहार गरेको अभियोगमा हेटौँडा अस्पतालका एक सञ्चालक सदस्य पक्राउ परेका छन्। मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडा अस्पतालका सञ्चालक सदस्य हीरा वाईबा अस्पतालमा कार्यरत महिला चिकित्सकमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ परेका हुन्।
१६ साउनमा भीमफेदी गाउँपालिकाको त्रिखण्डीमा प्रतिष्ठानले…