पुटिनले नियुक्त गरे युक्रेन युद्धका नयाँ कमाण्डर

युक्रेन युद्धको जिम्मेवारीमा सर्गेई सुरोभिकिनलाई नियुक्त गरेको तीन महिना बढीमै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उनलाई हटाउँदै नयाँ कमाण्डर नियुक्त गरेका छन्।

सम्बन्धित सामग्री

हारेका प्रिगोजिन र जित्न संघर्षरत पुटिन

८ भदौ, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको व्यक्तित्व लडाकुझैँ छ । उनी धोकाप्रति निकै संवेदनशील छन् र गद्दारीप्रति निकै निर्मम । वागनर समूहका कमाण्डर येवगेनी प्रिगोजिनको दुर्घटनामा मृत्यु प्रकरणमा रुसको हात रहेको टिप्पणी यसै भएको हैन । क्रेमलिननै हल्लिने गरी वागनर समूहले सशस्त्र हमला गरेपछि पुटिनले वागनरबाट गद्दारीको ठहर गरिसकेका थिए । त्यसैले उनले २४ […]

वाग्नर ग्रुपका प्रमुखलाई न्यायको कठघरामा उभ्याउने पुटिनको चेतावनी

काठमाडौं : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशविरुद्ध विद्रोह गर्ने भाडाको सैन्य समूह वाग्नर ग्रुपको नेतृत्वलाई न्यायको कठघरामा उभ्याउने चेतावनी दिए। वाग्नर ग्रुपको विद्रोपछि पहिलो पटक देशवासीका नाममा सम्बोधन गरेका पुटिनले रुसलाई रक्तपातपूर्ण संघर्षमा धकेल्न खोजेको वाग्नरका कमाण्डरलाई कानूनको कठघरामा उभ्याउन चेतावनी दिएका हुन्। उनले आफ्नो सम्बोधनमा वाग्नर ग्रुपका लडाकु तथा केही कमाण्डर भने देशभक्त भएको समेत उल्लेख गरे। वाग्नर ग्रुपले गत शनिबार न्यायका लागि भन्दै सैन्य नेतृत्वविर

रुस-युक्रेन युद्ध: युक्रेनमा रुसी सेनाका कमाण्डर किन फेरिए? - BBC News नेपाली

चीफ अफ जेनरल स्टाफ भलेरी गुरासिमफले अब पुटिनले भन्ने गरेको 'विशेष सैन्य कारबाही'को नेतृत्व गर्नेछन्।

पुटिनले फेरे युक्रेनविरुद्धको लडाइँको सैनिक कमाण्डर

२८ पुस, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्धको लडाइँको नेतृत्व गरेका सैनिक कमाण्डरलाई जिम्मेवारीबाट हटाएका छन् । तीन महिना अघिमात्र युक्रेनविरुद्धको सैन्य अभियानको नेतृत्व पाएका सर्गेइ सुरोविकिनलाई जिम्मेवारीबाट पुटिनले हटाएका हुन् । उनको स्थान चिफ अफ जनरल स्टाफ वलियरी गेरासिमोफले लिएको बीबीसीले जनाएको छ । गिरासिमोफ सन् २०१२ मा चिफ अफ जनरल स्टाफ पदमा […]

युक्रेन युद्धका लागि रुसले आफ्ना शीर्ष कमाण्डरलाई हटायो, के हो कारण ?

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा रुसका शीर्ष कमाण्डर सर्गेई सुरोभिकिनलाई पदबाट हटाएका छन् । उनी तीन महिनाअघि मात्र युक्रेनमा नियुक्त भएका थिए । अब चिफ अफ जनरल स्टाफ भ्यालेरी गेरासिमोफले यो ‘विशेष सैन्य अभियान’को नेतृत्व

युक्रेन आक्रमणको नेतृत्व गरिरहेका रुसी कमाण्डर बर्खास्त

काठमाडौं : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा रुसी सेनाको नेतृत्व गरिरहेका शीर्ष सैन्य कमाण्डर सर्गेई सुरोभिकिनलाई बर्खास्त गरेका छन्। सुरोभिकिन तीन महिनाअघि नियुक्त भएका थिए।  अब चीफ जनरल स्टाफ भलियरी गेरासिमोफले युक्रेनमाथिको विशेष सैन्य अभियोनको नेतृत्व गर्नेछन्। सुरोभिकिनले नेतृत्व सम्हालेपछि युक्रेनमा रहेको रुसी सैनिकले ऊर्जा, खानेपानी जस्ता आधारभूत प्रणालीमाथि आक्रमण गरेको थियो। जनरल सुरोभिकिन युद्धमा क्रुर नीतिका कारण चर्चितछन्।  पछिल्लो पटक सीरियामा रुसी

पृथ्वीबाटै युक्रेनको नामोनिशान मेट्नुपर्ने चेचेन कमाण्डरको सुझाव

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफूले कब्जा गरेका युक्रेनका चार भूभागमा सैनिक शासन लागू गरेका छन् । यी क्षेत्रहरूमा सैनिक शासन लागू गर्ने पहिलो सुझाव चेचन्याका कमाण्डर रमजान कादिरोभले दिएका थिए। कादिरोभले पुटिनलाई युक्रेनी नियन्त्रित क्षेत्रमा सैनिक शासन लागू गर्न र कम क्षमताको आणविक बम प्रयोग गर्न आग्रह गरेका थिए। चेचेन कमाण्डरको सल्लाहको १८ दिनपछि पुटिनले […]

पुटिनले फेरे कमाण्डर

रुसी राष्ट्रपति भ्लादिमर पुटिनले युक्रेनमा युद्धको नेतृत्व गर्न नयाँ सेना जनरल नियुक्ति गरेका छन् । पुटिनले रुसको दक्षिणी सैन्य जिल्लाका कमाण्डर अलेक्जेन्डर ड्वोर्निकोभलाई यो जिम्मेवारी दिएका हुन् । रुसी सेनाले युक्रेनको राजधानी किभमा कब्जा गर्न सकेको छैन । ड्वोर्निकोभलाई युक्रेनमा रुसको सैन्य अभियानको थिएटर कमाण्डर बनाइएको थियो । यस्तोमा रुसका नयाँ जनरलले ९ मे अर्थात विजय दिवस भन्दा पहिले युद्धक्षेत्रमा प्रगतिको लक्ष्यको अनुमान गरेका छन् ।९ मे विजय दिवस रुसमा सर्वाधिक महत्वपूर्ण दिन हो । य