रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफूले कब्जा गरेका युक्रेनका चार भूभागमा सैनिक शासन लागू गरेका छन् । यी क्षेत्रहरूमा सैनिक शासन लागू गर्ने पहिलो सुझाव चेचन्याका कमाण्डर रमजान कादिरोभले दिएका थिए। कादिरोभले पुटिनलाई युक्रेनी नियन्त्रित क्षेत्रमा सैनिक शासन लागू गर्न र कम क्षमताको आणविक बम प्रयोग गर्न आग्रह गरेका थिए। चेचेन कमाण्डरको सल्लाहको १८ दिनपछि पुटिनले […]