रुसी राष्ट्रपति भ्लादिमर पुटिनले युक्रेनमा युद्धको नेतृत्व गर्न नयाँ सेना जनरल नियुक्ति गरेका छन् । पुटिनले रुसको दक्षिणी सैन्य जिल्लाका कमाण्डर अलेक्जेन्डर ड्वोर्निकोभलाई यो जिम्मेवारी दिएका हुन् । रुसी सेनाले युक्रेनको राजधानी किभमा कब्जा गर्न सकेको छैन । ड्वोर्निकोभलाई युक्रेनमा रुसको सैन्य अभियानको थिएटर कमाण्डर बनाइएको थियो । यस्तोमा रुसका नयाँ जनरलले ९ मे अर्थात विजय दिवस भन्दा पहिले युद्धक्षेत्रमा प्रगतिको लक्ष्यको अनुमान गरेका छन् ।९ मे विजय दिवस रुसमा सर्वाधिक महत्वपूर्ण दिन हो । य