हारेका प्रिगोजिन र जित्न संघर्षरत पुटिन

८ भदौ, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको व्यक्तित्व लडाकुझैँ छ । उनी धोकाप्रति निकै संवेदनशील छन् र गद्दारीप्रति निकै निर्मम । वागनर समूहका कमाण्डर येवगेनी प्रिगोजिनको दुर्घटनामा मृत्यु प्रकरणमा रुसको हात रहेको टिप्पणी यसै भएको हैन । क्रेमलिननै हल्लिने गरी वागनर समूहले सशस्त्र हमला गरेपछि पुटिनले वागनरबाट गद्दारीको ठहर गरिसकेका थिए । त्यसैले उनले २४ […]