युक्रेन आक्रमणको नेतृत्व गरिरहेका रुसी कमाण्डर बर्खास्त

काठमाडौं : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा रुसी सेनाको नेतृत्व गरिरहेका शीर्ष सैन्य कमाण्डर सर्गेई सुरोभिकिनलाई बर्खास्त गरेका छन्। सुरोभिकिन तीन महिनाअघि नियुक्त भएका थिए।  अब चीफ जनरल स्टाफ भलियरी गेरासिमोफले युक्रेनमाथिको विशेष सैन्य अभियोनको नेतृत्व गर्नेछन्। सुरोभिकिनले नेतृत्व सम्हालेपछि युक्रेनमा रहेको रुसी सैनिकले ऊर्जा, खानेपानी जस्ता आधारभूत प्रणालीमाथि आक्रमण गरेको थियो। जनरल सुरोभिकिन युद्धमा क्रुर नीतिका कारण चर्चितछन्।  पछिल्लो पटक सीरियामा रुसी

सम्बन्धित सामग्री

‘देशद्रोहीको आरोपमा दुई महत्वपूर्ण क्षेत्रका अधिकारी बर्खास्त’

राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले देशद्रोहको आरोपमा देशका दुई महत्वपूर्ण अधिकारीलाई बर्खास्त गरेका छन् । जेलेन्स्कीले युक्रेनको सेक्युरिटी एजेन्सी (एसबीयू) का प्रमुख र अभियोजक जनरललाई देशद्रोहको आरोपमा बर्खास्त गरेका छन्। आफ्नो एक बयानमा, उनले आरोप लगाएका छन् , ६० प्रतिशत भन्दा बढी पूर्व कर्मचारीहरू युक्रेन विरुद्ध रुसी नियन्त्रित क्षेत्रमा काम गरिरहेका छन्। उनले कानून प्रवर्तन अधिकारीहरू विरुद्ध […]