बरहथवा घटना : प्रदर्शन रोकिएन‚ सिडिओसहित टोली घटनास्थल पुग्दै

सर्लाही : गोली लागेर एक युवाको मृत्यु भएपछि अशान्त बनेको सर्लाहीको बरहथवा बजारमा स्थानीय बासिन्दाले प्रदर्शन जारी राखेका छन्।शुक्रबार दिउँसो प्रहरीको गोली लागेर मृत्यु भएका बरहथवा नगरपालिका–६ निवासी ३० वर्षीय जयशंकर साहको शव अझै घटनास्थलबाट उठेको छैन। स्थानीयले घटनाको छानबिन, मृतकको शालिक निर्माण, दोषी प्रहरीलाई कारबाही सहितको माग राखेर २४ घण्टादेखि शव उठाउन नदिएका हुन्।शनिबार बिहानैदेखि स्थानीयले टायर बालेर प्रदर्शन जारी राखेका छन्। तनावका कारण बरहथवा बजार दोस्रो दिन शनिबार पनि बन्द छ भने

सम्बन्धित सामग्री

बरहथवा घटना  : गृहको छानबिन समितिले थाल्यो अनुसन्धान

गृह मन्त्रालयले गठन गरेकोे छानबिन समितिले बरहथवा घटनाको अनुसन्धान थालेको छ । गत शुक्रबार बरहथवामा प्रहरीको

बरहथवा घटना : जयशंकरको शव तीन दिनदेखि घटनास्थलमा, जिल्ला प्रशासनमा छलफल हुँदै

सर्लाहीको बरहथवामा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका जयशंकर साहको शव तीन दिनदेखि घटनास्थलमै छ । बरहथवास्थित नगर  अस्पताल स्तरोन्नतिको विवादमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर बरहथवा नगरपालिका–६, का ३० वर्षीय साहको घटनास्थलमै मृत्यु भएको थियो ।

बरहथवा घटना : मृतकको शव अझै घटनास्थलमै, २४ घण्टालाई निषेधाज्ञा जारी

कर्फ्यु हट्यो, निषेधाज्ञा जारी सर्लाहीको बरहथवामा प्रहरीले चलाएको गोली लागेर शुक्रबार मृत्यु भएका युवकको शव