किशोरको मृत्युलाई लिएर सुरु भएको दंगाको चौथो दिन फ्रान्समा करिब १ हजार मानिस पक्राउ परेका छन्। प्रहरीद्वारा किशोर मारिएको घटनालाई लिएर सल्केको विरोधको आगो अझै निभ्ने लक्षण देखिएको छैन। पेरिसका विभिन्न भागमा अहिले पनि प्रदर्शन जारी छ।
राष्ट्रपति इम्यानुल मार्कोनले अभिभावकहरुलाई आफ्ना छोराछोरीलाई आन्दोलनबाट टाढै राख्न आग्रह गरेका छन्। साथै…