राष्ट्रपतिले विधेयक प्रमाणीकरणमा ढिलासुस्ती गरेको भन्दै काठमाडौंको माइतीघरमा मंगलबार पनि नागरिकताविहीन युवाहरूले धर्ना दिएका छन् । विगत डेढ वर्षदेखि नागरिकताको लागि संघर्षरत गर्दै आएको नागरिकताविहीन संघर्ष समिति नेपालले नागरिकता विधेयक प्रमाणीकरणको माग गर्दै छ दिन अघिदेखि प्रदर्शन गर्दै आएका हुन् । उनीहरूले नागरिकता विधेयकसँग आफ्नो भविष्य जोडिएको भन्दै उनीहरूले विधेयक जारी गरिदिन राष्ट्रपतिसँग आग्रह गरेका […]