किसानले दुधको ३० करोड भुक्तानी पाउने

दुग्ध विकास संस्थान (डिडिसी) लाई दुध बेचेर पनि चार महिनादेखि भुक्तानी नपाएका किसानले करिब ३० करोड रूपैयाँ भुक्तानी पाउने भएका छन्।...

सम्बन्धित सामग्री

रिलायबल लाइफले गर्‍यो एक करोड दाबी भुक्तानी

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना एक बिमितलाई एक करोड दुई लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । दुई वर्षअघि ५० लाख रुपैयाँबराबरको बिमालेख खरिद गरेका प्रदीप ज्ञवालीको दुर्घटनामा मृत्यु भएपछि...

सुदूरपश्चिम सरकारको ६० करोड भुक्तानी बाँकी

सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्रालयले आर्थिक वर्ष २०७८/०७९ मा भुक्तानी प्रणाली ७ दिन पहिले बन्द भएकाले ६० करोड रुपैयाँ भुक्तानी गर्न छुटेको जनाएको छ ।मन्त्रालयले २५ असारमा भुक्तानी प्रणाली संघीय सरकारले बन्द गरिदिँदा मन्त्रालयहरुमा बिल आइसकेको रकम भुक्तानी गर्न नपाइएको जनाएको छ । मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरी ६० करोड २० लाख ९ हजार १०३ […]

सगरमाथा इन्स्योरेन्सद्वारा १२ करोड दाबी भुक्तानी

सगरमाथा इन्स्योरेन्स कम्पनीले १२ करोड रूपैयाँ दाबी भुक्तानी गरेको छ। कम्पनीले गत आर्थिक वर्ष २०७५ मा आएको बाढी पहिरोको कारणले भएको क्षतिअन्तर्गत दाबी बापत मादीपावर प्रालिलाई १२ करोड ३ लाख ९ हजार ३ सय ५२ रूपैयाँ दाबी भुक्तानी गरेको जनाएको छ।...

शनिबार एकै दिन २५ अर्ब ५५ करोड रुपैयाँ भुक्तानी

काठमाडौँ । आर्थिक वर्ष २०७८/७९ को खर्चअन्तर्गत हिजो (शनिबार) एकै दिन २५ अर्ब ५५ करोड भुक्तानी भएको छ । हिजो भएको खर्च जोड्दा सरकारी खर्च १२ खर्ब ३७ अर्ब पुगेको छ । प्राय: शनिबार सरकारी भुक्तानी हुँदैन । तर, हिजो महालेखा नियन्त्रकले भुक्तानी दिनू भनेर सूचना निकालेपछि सो रकम भुक्तानी भएको हो । चालू आवमा […]

२२ हजारलाई एक अर्ब पाँच करोड भुक्तानी

सामाजिक सुरक्षा योजना अन्तर्गत सरकारले लगभग सात प्रतिशत अर्थात् एक अर्ब पाँच करोड रुपैयाँ विभिन्न योजनाअन्तर्गत श्रमिक तथा उनीहरूका परिवारलाई भुक्तानी गरेको छ । सामाजिक सुरक्षा कोषले योगदानकर्ता श्रमिकबाट संकलन गरेको १५ अर्ब ५७ करोडमध्ये विभिन्न चार योजनाअन्तर्गत एक अर्ब पाँच करोड ४५ लाख रुपैयाँ बराबरको योगदान रकम भुक्तानी गरेको हो ।कोषका सहप्रवक्ता रोहित रेग्मीले […]

सामाजिक सुरक्षा कोषद्वारा ६९ करोड दाबी भुक्तानी

सामाजिक सुरक्षा कोषले हालसम्म योगदानकर्तालाई रु ६९ करोड दाबी भुक्तानी गरेको छ । कोषले वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत योगदानकर्तालाई रु ५६ करोड ५२ लाख ६१ हजार ४१९ दाबी भुक्तानी गरेको हो ।यसैगरी औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाअन्तर्गत रु नौ करोड ७१ लाख ७२ हजार ४१३, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत रु ९० लाख १४ हजार १८० र आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत रु एक करोड ८६ लाख ३० हजार १४१ दाबी भुक्तानी गरिएको कोषले जनाएको छ ।हालसम्म रु १२ अर्ब ७६ करोड योगदान रकम सङ्कलन भएको

सामाजिक सुरक्षा कोषमा ६९ करोड रुपैयाँ दाबी भुक्तानी

काठमाडौं, माघ २० । सामाजिक सुरक्षा कोषले हालसम्म योगदानकर्तालाई ६९ करोड रुपैयाँ दाबी भुक्तानी गरेको जनाएको छ । कोषले वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत योगदानकर्तालाई ५६ करोड ५२ लाख दाबी भुक्तानी गरेको जनाएको हो । यसैगरी औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनअन्तर्गत ९ करोड ७१ लाख, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत ९० लाख र आश्रित परिवार सुरक्षा […]

उखु किसानले अझै पाएनन् ४० करोड भुक्तानी

काठमाडौं। उखु किसानले चिनी मिलबाट अझै ४० करोड रुपैयाँ भुक्तानी नपाएपछि फेरि आन्दोलनमा उत्रिएका छन्। चिनी मिलहरुले भुक्तानी नदिएपछि भुक्तानी माग्दै किसान तेस्रोपटक आन्दोलनमा आएका हुन्। किसानले ४०करोड भुक्तानी पाउन बाँकी भनेपनि उद्योगीहरु भने जम्मा २९करोड रुपैयाँ भुक्तानी बाँकी रहेको बताउँछन्। गत वर्षको कात्तिकयता केही उद्योग किसानलाई भुक्तानी दिएपनि अझै पनि अन्नपूर्ण,इन्दिरा,श्रीराम र लुम्बिनीले सबै भुक्तानी नदिएको किसानले बताएका छन्।

किसानको २० करोड भुक्तानी

सर्लाहीको हरिवन नगरपालिका– ११ स्थित इन्दुशङ्कर चिनी उद्योगले चालू यामको भुक्तानी शुरु गरेको छ । मुलुकका कतिपय चिनी उद्योगले वर्षौंँदेखिको भुक्तानी नगरिरहेका अवस्थामा सो उद्योगले उखु किसानबाट चालु याममै खरीद गरिएको उखुको भुक्तानी शुरु गरेको हो । उद्योगले गत वर्ष उखुको मूल्यलाई नै आधार मानेर उखु उत्पादक किसानलाई यस वर्षको उखु खरीद गरेवापतको रकम भुक्तानी शुरु गरेको उद्योगका उखु प्रबन्धक योगनारायण रजकले जानकारी दिए । उनका अनुसार गत पुस १५ गतेसम्मको उखु खरीदवापतको करीब रु २० करोड बैंक खातामार्फत भुक्तानी भइसकेक...

उखु किसानको ४२ करोड भुक्तानी, दुई दिनभित्र थप २४ करोड दिनुपर्ने

चारवटा चिनी मिलले किसानबाट उखु किनेर वर्षौँदेखि राखेको बक्यौतामध्ये ४२ करोड भुक्तानी गरेका छन् । किसानसँग गरेको सहमतिअनुसार सोमबारसम्म थप २४ करोड पनि भुक्तानी गर्नुपर्नेछ । चिनी मिलका सञ्चालकहरूको राय लिएर उद्योग वाणिज्य...