किसानको २० करोड भुक्तानी

सर्लाहीको हरिवन नगरपालिका– ११ स्थित इन्दुशङ्कर चिनी उद्योगले चालू यामको भुक्तानी शुरु गरेको छ । मुलुकका कतिपय चिनी उद्योगले वर्षौंँदेखिको भुक्तानी नगरिरहेका अवस्थामा सो उद्योगले उखु किसानबाट चालु याममै खरीद गरिएको उखुको भुक्तानी शुरु गरेको हो । उद्योगले गत वर्ष उखुको मूल्यलाई नै आधार मानेर उखु उत्पादक किसानलाई यस वर्षको उखु खरीद गरेवापतको रकम भुक्तानी शुरु गरेको उद्योगका उखु प्रबन्धक योगनारायण रजकले जानकारी दिए । उनका अनुसार गत पुस १५ गतेसम्मको उखु खरीदवापतको करीब रु २० करोड बैंक खातामार्फत भुक्तानी भइसकेक...

सम्बन्धित सामग्री

निगमद्वारा कोषलाई तिर्नुपर्ने ऋणको ७३ करोड ९ लाख रुपैयाँ किस्ता भुक्तानी

नेपाल एयरलाइन्सले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ता वापतको ७३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको छ । निगमले जहाज खरिदका निम्ति ऋण लिएकोमा कर्मचारी सञ्चय कोषको हकमा न्यारोबडी जहाज खरिदको सावाँ र ब्याज वापतको ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ र नागरिक लगानी कोषको हकमा पनि वाइडबडी जहाज खरिद गर्दाको ऋण दायित्वको २० करोड रुपैयाँ गरी जम्मा ७३ करोड ९ लाख ५५ हजार २८१ किस्ता वापतको रकम भुक्तानी गरेको सहप्रवक्ता  गणेश कुमार घिमिरेले जानकारी दिए ।

सरकारसँग ऋण लिएर आयल निगमले आईओसीलाई बुझायो १६ अर्ब ८० करोड

काठमाडौँ । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (आइओसी)को बक्यौता रकम घटाएको छ । आज (मंगलबार) दायित्व स्वरुपको १६ अर्ब ८० करोड रुपैयाँ भुक्तानी गरेपछि आईओसीलाई तिर्नुपर्ने बक्यौता रकम १४ अर्ब ४० करोड रुपैयाँमा झरेको छ । ‘आइओसीलाई तिर्नुपर्ने बक्यौता रकम ३१ अर्ब २० करोड थियो । १६ अर्ब ८० करोड बुझाएका छौँ,’ निगमका प्रवक्ता […]

आयल निगमलाई सरकारी कोषबाट ४ अर्ब २० करोड दिइने

आगामी शुक्रबार आईओसीलाई निगमले इन्धनबापत १९ अर्ब ४७ करोड रुपैयाँ भुक्तानी गर्नुपर्नेछ भने हाल निगमसँग १३ अर्ब रुपैयाँ मात्रै रहेको बताइएको छ।...

निगमले आइओसीलाई पठायो १३ अर्ब

निगमले मूल्य स्थिरीकरण कोषबाट १ अर्ब ८० करोड लिएर जनवरी महिनाको दोस्रो किस्ताबापतको रकम आइओसीलाई भुक्तानी गरेको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए। निगमले सोमबार आइओसीलाई १३ अर्ब २० करोड पठाएको छ।...

आयल निगमले आइओसीलाई पठायो १३ अर्ब २० करोड

सञ्चित बचत शून्यमा झरेपछि अप्ठ्यारोमा पुगेको नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी)लाई १३ अर्ब रुपैयाँ बढी भुक्तानी गरेको छ।निगमले मूल्य स्थिरीकरण कोषबाट एक अर्ब ८० करोड रुपैयाँ लिएर जनवरी...

कार्ड प्रयोग गरेर भुक्तानी गर्ने स्वात्तै घटे

मुलुकमा डिजिटल भुक्तानीका विभिन्न माध्यम आइरहेको बेला कार्ड प्रयोग गरेर किनमेलको लागि भुक्तानी गर्नेको संख्या स्वात्तै घटेको छ ।  गत आर्थिक वर्षको असार महिनामा कार्ड प्रयोग गरेर सामान किन्न भुक्तानी रकम २९ करोड ६० लाख रुपयाँ भएको छ । जब कि गत आर्थिक वर्षको पहिलो महिनामै कार्ड प्रयोग गरेर किनमेल गरेको रकम १ अर्ब २० करोड १० लाख रुपैयाँ थियो । टान्जेक्सन संख्या पनि गत...

किसानको बक्यौता तिर्न डीडीसीले लियो २० करोड ऋण

२० असार, काठमाडौं । सरकारले दूग्ध विकास संस्थान डिडिसीलाई सहुलियत दरमा २० करोड ऋण उपलब्ध गराएको छ ।लकडाउनका कारण दूग्ध उत्पादक किसानको रकम भुक्तानी गर्न नसकेको भन्दै संस्थानले कृषि मन्त्रालयमार्फत सरकारसँग ऋण माग गरेको थियो । कृषि मन्त्राललयमार्फत संस्थानलाई अर्थले २० करोड सहुलियतको ऋण उपलब्ध गराएको संस्थानका बजार प्रबन्धक सन्जिव झाले बताए । उक्त ऋण […]

किसानलाई भुक्तानी गर्न डीडीसीलाई २० करोड ऋण

किसानको बक्यौता रकम भुक्तानी गर्न सरकारले दुग्ध विकास संस्थान (डीडीसी)लाई २० करोड रुपियाँ सहुलियत ऋण उपलब्ध गराएको छ । सरकारले ५ प्रतिशत ब्याजमा १० वर्षका लागि २० करोड रुपियाँ ऋण दिएको हो । वार्षिक दुई÷दुई करोडको दरले सो रकम फिर्ता गर्नुपर्ने सर्त रहको छ ।