काठमाडौं, माघ २० । सामाजिक सुरक्षा कोषले हालसम्म योगदानकर्तालाई ६९ करोड रुपैयाँ दाबी भुक्तानी गरेको जनाएको छ । कोषले वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत योगदानकर्तालाई ५६ करोड ५२ लाख दाबी भुक्तानी गरेको जनाएको हो । यसैगरी औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनअन्तर्गत ९ करोड ७१ लाख, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत ९० लाख र आश्रित परिवार सुरक्षा […]