शनिबार एकै दिन २५ अर्ब ५५ करोड रुपैयाँ भुक्तानी

काठमाडौँ । आर्थिक वर्ष २०७८/७९ को खर्चअन्तर्गत हिजो (शनिबार) एकै दिन २५ अर्ब ५५ करोड भुक्तानी भएको छ । हिजो भएको खर्च जोड्दा सरकारी खर्च १२ खर्ब ३७ अर्ब पुगेको छ । प्राय: शनिबार सरकारी भुक्तानी हुँदैन । तर, हिजो महालेखा नियन्त्रकले भुक्तानी दिनू भनेर सूचना निकालेपछि सो रकम भुक्तानी भएको हो । चालू आवमा […]