सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्रालयले आर्थिक वर्ष २०७८/०७९ मा भुक्तानी प्रणाली ७ दिन पहिले बन्द भएकाले ६० करोड रुपैयाँ भुक्तानी गर्न छुटेको जनाएको छ ।मन्त्रालयले २५ असारमा भुक्तानी प्रणाली संघीय सरकारले बन्द गरिदिँदा मन्त्रालयहरुमा बिल आइसकेको रकम भुक्तानी गर्न नपाइएको जनाएको छ । मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरी ६० करोड २० लाख ९ हजार १०३ […]