१८ कात्तिक, काठमाडौं । सरकारले पदमार्ग निर्माणमा नयाँ मापदण्ड ल्याएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पदमार्ग मापदण्ड सम्बन्धी दिग्दर्शन स्वीकृति गरेको छ । जसअनुसार अब देशभरी तीन प्रकारका पदमार्ग रहने भएका छन् …
१८ कात्तिक, काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालयले कीर्तिपुर परिसरमा क्याफ्टेरिया बनाउन थालेपछि विद्यार्थीले विरोध जनाएका छन् । विदेशी पाहुना आउँदा खाने-बस्ने ठाउँ नभएपछि त्रिविले क्याफ्टेरिया बनाउन लागेको हो । तर क्याफ्टेरिया बनाउन सुरु भएसँगै …
टोकियो– आगामी साता यहाँ हुन लागेको ‘टोकियो सप्ताह-२०२५’ को तयारी लगभग पुरा भएको छ । नेपाली समुदायको आफ्नै भवन र मन्दिर बनाउन नोभेम्बर ८ देखि १५ सम्म टोकियोको शिन्जुकोमा महायज्ञ हुन लागेको हो । शिन्जुकोस्थित कु काबुखिचोमा हुने सप्ताहको भौतिक तयारी पुरा भएको र केही आन्तरिक तयारी तीव्र पारिएको सप्ताह मूल–आयोजक समितिले जानकारी दिएको छ […]
काठमाडाैं । सरकारले डेडिकेटेड र ट्रंक लाइन विवाद समाधान गर्ने व्यवसायीहरुको प्रस्तावमा सहमति जनाएको छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री सुशीला कार्की, सम्बन्धित मन्त्रीहरुसँगको भेटमा आफूले राखेको मध्यमार्गी प्रस्तावमा सहमति भएको दावी गर्नुभएको हो । करिब साँढे २ घण्टा लगाएर गरिएको छलफलमा सहमति जुटेको उहाँको भनाइ थियो […]
१८ कात्तिक, काठमाडौं । आगामी चुनावमा निर्वाचन आचारसंहिता पालनामा कडाइ गरिने भएको छ ।
निर्वाचन आयोगले अगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनको लागि निर्वाचन आचारसंहिता तर्जुमा गरिरहेको छ । जसमा कडाइ गरिने प्रावधानहरू राख्न खोजिएको …