पूर्वाञ्चल ल्युब आयलको लाभांश पारित, बुक बिल्डिङबाट आईपीओ ल्याउने तयारी

पीएलओ ब्रान्डका ल्युब्रिकेन्ट उत्पादक पूर्वाञ्चल ल्युब आयल लिमिटेडको २७औँ वार्षिक साधारणसभाले चुक्ता पुँजीको करसहित ८.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। कम्पनीले बुक बिल्डिङ विधिमार्फत प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ)को तयारीसमेत अघि बढाएको छ। सभाले सञ्चालक समितिबाट प्रस्तुत आर्थिक वर्ष २०८२/८३ को वार्षिक तथा वित्तीय प्रतिवेदन अनुमोदन गरेको हो। आगामी आर्थिक वर्षका लागि […]