दशैँ, तिहार र छठमा यात्रा गर्ने यात्रुको सहयोगका लागि काठमाडौं उपत्यकाका १५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गर्ने कार्यक्रम सुरु भएको छ। बढी भाडा असुली, टिकटमा कालोबजारी तथा यात्रुमाथिको दुर्व्यवहार रोक्न र यात्रा सहज बनाउन सहायता कक्ष सञ्चालन गरिएको हो। काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौरले असोज १६ गते शुक्रबार नयाँ […]