म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँलाई लक्षित गर्दै एक प्रोटोन कारसहित ३७ वटा सवारीसाधन पुरस्कारमा दिने ‘दशैँ धमाका २०२६’ अभियान सार्वजनिक गरेको छ। ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजित कार्यक्रममा कम्पनीले अभियान घोषणा गरेको हो। कम्पनीका अनुसार अभियानअन्तर्गत १८ जनाले यामाहा एफजेड एफआई मोटरसाइकल र १८ जनाले यामाहा रे जेडआर स्कुटर प्राप्त गर्नेछन्। बम्पर पुरस्कारमा एक जना […]