चाडपर्वमा सवारी दर्ताको चाप, ढिलाइ हटाउन नाडाले माग्यो प्रशासनको समन्वय

चाडपर्व नजिकिँदा सवारीसाधन दर्तामा ढिलाइ भइरहेको भन्दै नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले काठमाडौं जिल्ला प्रशासन कार्यालयसँग सहजीकरणको माग गरेको छ। कार्यालयमा सीमित जनशक्ति र बढ्दो कार्यचापका कारण सेवाग्राही तथा कम्पनीका प्रतिनिधिको काम समयमै सम्पन्न हुन कठिन भएको नाडाले जनाएको छ। नाडाका महासचिव मिलनबाबु मल्लको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले असोज १४ गते काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज […]