इन्टरनेट सेवा प्रदायक संघ नेपाल (इस्पान)ले असोज १९ गते सोमबारदेखि सस्तो मूल्य र कम गतिको इन्टरनेट प्याकेज उपलब्ध गराउन नसक्ने घोषणा गरेको छ। बढ्दो सञ्चालन खर्चका कारण यस्ता प्याकेजलाई निरन्तरता दिन कठिन भएको संघको भनाइ छ। संघका अध्यक्ष सुधिर पराजुलीले जारी गरेको विज्ञप्तिमा इन्धन, फाइबर, इलेक्ट्रोनिक सामग्री तथा चिपसेटको मूल्य बढ्दा सेवा सञ्चालनमा दबाब परेको […]