जेलेन्स्कीलाई मार्ने योजना विफल पारेको युक्रेनी अधिकारीको भनाइ

१९ फागुन, काठमाडौं । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको हत्या गर्ने रुसको प्रयास विफल पारेको युक्रेनका अधिकारीले दाबी गरेका छन् । जेलेन्स्कीको हत्या गर्ने प्रयासबारे थाहा पाएलगत्तै त्यसलाई विफल पारिएको युक्रेनको राष्ट्रिय सुरक्षा एवं रक्षा परिषद‍्का अधिकारीले बताएका हुन् । परिषद्का प्रवक्ता ओलेक्सी डानिलोभले टेलिभिजनमा सम्बोधन गर्दै युक्रेनले हत्या प्रयासमा संलग्न भनिएका संदिग्ध षडयन्त्रकारीलाई मारेको समेत बताए […]

सम्बन्धित सामग्री

रुसी आक्रमणका कारण एक करोड युक्रेनी नागरिक बिजुलीबाट वञ्चित

रुसले गरेको नयाँ क्षेप्यास्त्र आक्रमणका कारण झण्डै एक करोड युक्रेनी नागरिक बिजुलीबाट वञ्चित भएका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले एक करोड युक्रेनीहरू विद्युत् आपूर्तिबाट वञ्चित हुन पुगेको बताउनुभएको छ । बिजुली आपूर्ति व्यवस्था सामान्य बनाउन हरेक प्रयास गरिरहेको उहाँको भनाइ छ । जापोरिजाको दक्षिण पश्चिमतर्फ पर्ने नीकोपोल सहर क्षेत्रमा हजारौँ घरमा पानी र बिजुली आपूर्ति बन्द छ । रुसले युक्रेनमाथि गएराति पनि क्षेप्यास्त्र प्रहार गरेको छ । आक्रमणको निशानामा भवन र ऊर्जा केन्द्रहरू परेका छन् । युक्रेनी राष्ट्रपति...

अमेरिकी तोपखाना प्रणाली आफ्नो मुलुक आइपुगेको युक्रेनी रक्षामन्त्रीको भनाइ

काठमाडौँ- अमेरिकाले प्रदान गरेको लामो दूरीसम्म मार हान्न सक्ने तोपखाना प्रणाली आफ्नो मुलुक आइपुगेको युक्रेनका एकजना मन्त्रीले बताएका छन् । युक्रेनी रक्षामन्त्री ओलेक्सी रेज्निकोभले सामाजिक सञ्जाल ट्विटरमार्फत् सन्देश जारी गर्दै अमेरिकी तोपखाना प्रणाली आफ्नो मुलुक आइपुगेको जानकारी दिएका हुन् । युक्रेनसम्म आइपुगेका नयाँ अमेरिकी तोपखाना प्रणालीमा ‘हाई मोबिलिटी, आर्टिलरी रकेट सिस्टम (हाइमार्स) समावेश रहेको अन्तराष्ट्रिय […]

रुसी फौजले ९ दिशाबाट आक्रमणको प्रयास गरेको युक्रेनी प्रधानसेनापतिको भनाइ

काठमाडौँ- रुसी फौजले ९ दिशाबाट श्रृङ्खलाबद्ध आक्रमणको प्रयास गरेको युक्रेनी प्रधानसेनापतिले जनाएका छन् । पूर्वी युक्रेनको लुहान्स्क क्षेत्रमा रुसी फौजले विभिन्न ९ दिशाबाट आक्रमणको प्रयासलाई जारी राखेको युक्रेनी प्रधानसेनापति भलेरी जालुझ्नीले जनाएका हुन् । अहिले रुसी फौजको आक्रमणको केन्द्रमा लुहान्स्क क्षेत्रको उत्तरी भूभाग रहेको र लडाकु विमान, रकेट प्रोपेल्ड ग्रिनेड र तोपखानाले आक्रमण गरिरहेको जालुझ्निीलाई […]

चीनले युक्रेनको सुरक्षा प्रत्याभूती गर्नसक्ने युक्रेनी विदेशमन्त्रीको भनाइ

काठमाडौं- युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले चीनलगायत संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का सदस्यहरूबाट सुरक्षा ग्यारेन्टी प्राप्त गर्ने सम्भावनाको अध्ययन गरिरहेको बताएका छन् ।  चीनको सरकारी स्वामित्वको सिन्ह्वा समाचार एजेन्सीसँगको अन्तर्वार्तामा कुलेबाले सुरक्षा प्रत्याभूतसम्बन्धी बुडापेस्ट घोषणापत्रले युक्रेनको वास्तविक सुरक्षाको ग्यारेन्टी गर्न असफल भएको बताए । कुलेबाका अनुसार रुसले युक्रेनबाट आफ्ना सेना फिर्ता गरेपछि युरोपको सुरक्षामा सुधार हुनेछ । युक्रेनी […]

युक्रेनी पक्षले रुसी गाउँमा गोलाबारी गरेको क्षेत्रीय गभर्नरको आरोप

काठमाडौं– युक्रेनी पक्षबाट भएको आक्रमणका क्रममा एक जना घाइते भएको रुसको बेलगोरोद क्षेत्रका गभर्नरले आरोप लगाएका छन् । युक्रेनी पक्षको गोलाबारीका क्रममा एक जना घाइते भएको बेलगोरोद क्षेत्रका गभर्नर भियाचिस्लाभ ग्लादकोभले सामाजिक सञ्जाल टेलिग्राममार्फत जनाएका हुन् । बेलगोरोद क्षेत्रको ग्राइभोरोन्स्की जिल्लास्थित गोलोभचिन्को गाउँमा युक्रेनी पक्षबाट गोलाबारी भएको उनको भनाइ छ । गोलाबारीबाट क्षति पुगेको बताएपनि […]

आगामी २४ घण्टा ज्यादै महत्वपूर्ण हुने युक्रेनी राष्ट्रपतिको भनाइ

काठमाडौं । आगामी २४ घण्टा ज्यादै महत्वपूर्ण हुने युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताउनुभएकाे छ । पाँच युक्रेनी राष्ट्रपति जेलेन्स्कीले वार्ताका लागि युक्रेन र बेलारुसको सिमा क्षेत्रमा टोली पठाउने हुनुभएको हाे । ५ दिनदेखि रुसको भीषण आक्रमण सामना गरिरहेको युक्रेन रुससँग बिना शर्त वार्तामा बस्न तयार भएको छ । तर वार्ता कति बेला र कस्ता एजेण्डामा […]

युक्रेनी राष्ट्रपतिले गुहारे रूसी जनता

किभ :  युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसका जनतालाई गुहारेका छन्। उनले रूसले युक्रेनमाथि गरेको आक्रमणको विरोध गर्न शुक्रबार रूसी नागरिकलाई आग्रह गरेका छन्। जेलेन्स्कीले युद्धका विरुद्ध प्रदर्शन गर्न उनीहरूलाई आह्वान गरेका हुन्।युक्रेनको सेनाले किभ बाहिर युद्ध भइरहेको बताउँदै स्थिति तनावपूर्ण भएको बताएका वेला राष्ट्रपतिको यस्तो भनाइ आएको हो। किभ शहरभरि विस्फोटका आवाज आउनुका साथै धुवाँको मुस्लो देखिन थालेको छ। युक्रेनी रक्षा मन्त्रालयले आज र

युक्रेनी र अमेरिकी राष्ट्रपतिबीच टेलिफोन वार्ता

एजेन्सी । रुसले आक्रमण गरे लगत्तै अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेलेन्स्कीसँग टेलिफोन वार्ता गर्नुभएको छ । वाइडनले जेलेन्स्कीलाई आफूले रुसी कदमको निन्दाका लागि अन्तर्राष्ट्रिय स्तरमा उठाइने कदमबारे सूचित गरेको बताउनुभयो । जेलेन्स्कीले आफुलाई रुसी आक्रमणको विरोधमा विश्वभरका नेताहरुले बोल्नुपर्ने बताएको भन्दै युक्रेनी जनताको पक्षमा उभिन आग्रह गरेको बाइडनको भनाइ छ । रुसको […]