युद्धको अग्रमोर्चामा दैनिक १ सयदेखि २ सय सैनिकले ज्यान गुमाइरहेको युक्रेनी अधिकारीको भनाइ

काठमाडौँ- युक्रेनमा दैनिक एक सयदेखि दुई सय सैनिकले ज्यान गुमाइरहेको एकजना वरिष्ठ युक्रेनी अधिकारीले जनाएका छन् । बीबीसीका अनुसार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका वरिष्ठ सल्लाहकार मिखाइलो पोदोलियाकले युद्धको अग्रमोर्चामा दैनिक १०० देखि २०० को बीचमा सैनिकले ज्यान गुमाइरहेको बताएका हुन् । पूर्वी डोनबास क्षेत्रमा रुसी फौजको सामना गर्नका लागि युक्रेनलाई अहिले सयौँ हतियार एवम् सैनिक उपकरणको […]

सम्बन्धित सामग्री

२ सय ४५ जना मिटरब्याजीपीडितको उजुरी दर्ता

टीकापुर । जिल्ला प्रशासन कार्यालय कैलालीमा २ सय ४५ जना मिटरब्याजीपीडितले उजुरी दर्ता गराएका छन् । सरकारले मिटरब्याजीविरुद्ध उजुरी दिन आह्वान गरेपछि कैलाली प्रशासनमा मिटरब्याजीविरुद्ध २ सय ४५ उजुरी परेका हुन् । प्रशासकीय अधिकृत तथा सूचना अधिकारी शिवराज जोशीका अनुसार कैलालीमा २ सय ४५ जना मिटरब्याजीपीडितले उजुरी दर्ता गराएकामा ४२ जनाको उजुरी फछ्र्योट भइसकेको छ […] The post २ सय ४५ जना मिटरब्याजीपीडितको उजुरी दर्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

महोत्तरीमा दैनिक २ सय बढी सवारीसाधन कारबाहीमा

महोत्तरी । जिल्ला ट्राफिक कार्यालय महोत्तरीले ट्राफिक नियम उल्लंघन गर्ने दैनिक २ सय भन्दा बढी सवारीसाधनलाई कारबाही गरेको छ । क्षमता भन्दा बढी यात्रु बोक्ने, तीव्र गतिमा चलाउने र यात्रुमाथि अभद्र व्यवहार गर्ने जस्ता सवारीसाधनलाई कारबाही गरिरहेको ट्राफिक कार्यालय महोत्तरीले जनाएको हाे । जिल्ला ट्राफिक कार्यालयका प्रमुख उदय सिजापतिका अनुसार यात्रुहरुको सहायताको लागि आधा दर्जन […]

युक्रेन र रुसबीचकाे युद्धमा दैनिक २ सय सैनिककाे मृत्यु, दैनिक ५ सय घाइते

काठमाडौं । युक्रेन र रुसबीच भएकाे युद्धमा अग्रपंतिमा रहेका सैनिककाे दैनिक करिब २ सय जनाकाे मृत्यु हुने गरेकाे युक्रेनका रक्षामन्त्री अलेक्सी रेज्निकोभले बताउनुभएको छ । उहाँले ५ सय जना घाइते भइरहेको समेत बताउनुभएको हो। युद्धमा युक्रेनतर्फ यति धेरै क्षति हुनुको मुख्य कारण रुसको तुलनामा युक्रेनको प्रतिरक्षा क्षमता कमजोर भएकाे पनि उहाँको तर्क छ । डोन्बासमाथि […]

दैनिक आठजनामाथि यौनजन्य दुर्व्यवहार

नेपाल प्रहरीका देशभरका एकाइहरूमा दर्ता हुन आएका ६९ महिनाको घटना विवरण केलाएर हेर्दा कुल १६ हजार ५ सय १० यौनजन्य हिंसा र दुव्र्यवहारका घटना भएको देखिन्छ। यो तथ्यांकलाई औसत दरमा हेर्दा महिनामा झन्डै देशभरमा २ सय ४० र दैनिक ८ वटा यस्ता घटना प्रहरीकहाँ दर्ता ...

दैलेखमा २ सय ३० जना एचआईभी/एड्सबाट संक्रमित

दैलेख । दैलेखमा एचआईभी÷एड्सबाट २ सय ३० जना संक्रमित छन् । संक्रमित मध्ये २२ जना बालबालिका रहेका छन् । २ सय ३० जना संक्रमित मध्ये १९२ जनाले नियमित एनआरटी औषधी सेवन गरहेका कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापन थीरप्रसाद रेग्मी बताए । स्वास्थ्य व्यवस्थापन रेग्मीले भने, ‘जिल्लामा कुल एचआईभी एड्स संक्रमित मध्ये २२ जना बालबालिका हुनुहुन्छ,’ […] The post दैलेखमा २ सय ३० जना एचआईभी/एड्सबाट संक्रमित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

२ सातामा २ सय ८० प्रतिशतसम्म बढ्यो तरकारीको मूल्य

काठमाडौं, असोज १८। हरियो तरकारीको मूल्य २ सय ८० प्रतिशतसम्म बढेको पाइएको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्य सूचीअनुसार पछिल्लो २ सातामा यति ठूलो परिमाणमा तरकारीको मूल्य बढेको देखिएको हो । बजारमा तरकारी आगमनको स्थितिमा कुनै समस्या नभए पनि अस्वाभाविक रूपमा मूल्य बढ्दा सर्वसाधारण उपभोक्ता प्रत्यक्ष मारमा परेका छन् । […]

राप्ती प्रतिष्ठानमा दैनिक तीन सय सिलिन्डर अक्सिजन भर्न सक्ने प्लान्ट सञ्चालनमा

प्रतिष्ठानले वार्षिकोत्सवको अवसरमा दैनिक २ सय सिलिन्डर क्षमताको प्लान्ट अहिले र डेढ महिना अघि एक सय सिलिन्ड भर्न सक्ने प्लान्ट सञ्चालनमा ल्याएको हो।

२ सय ३० प्रतिशतसम्म बढ्यो तरकारीको मूल्य

काठमाडौं । एक महीनाको अवधिमा काठमाडौंमा हरियो तरकारीको मूल्य २ सय ३० प्रतिशतसम्म बढेको पाइएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्यसूचीअनुसार गएको १ महीनाको अवधिमा हरियो तरकारीको मूल्य यति धेरै बढेको पाइएको हो । वर्षात् शुरू भएसँगै किसानहरूले तरकारी लगाएको जमीनमा धान रोपाइँ शुरू गरेकाले तरकारीको उत्पादन घट्न गई मूल्य... The post २ सय ३० प्रतिशतसम्म बढ्यो तरकारीको मूल्य appeared first on Purbeli News.

२ सय ३० प्रतिशतसम्म बढ्यो तरकारीको मूल्य

काठमाडौं । एक महीनाको अवधिमा काठमाडौंमा हरियो तरकारीको मूल्य २ सय ३० प्रतिशतसम्म बढेको पाइएको छ । कालीमाटी फलपूmल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्यसूचीअनुसार गएको १ महीनाको अवधिमा हरियो तरकारीको मूल्य यति धेरै बढेको पाइएको हो ।वर्षात् शुरू भएसँगै किसानहरूले तरकारी लगाएको जमीनमा धान रोपाइँ शुरू गरेकाले तरकारीको उत्पादन घट्न गई मूल्य बढेको हो ।जेठ १६ गते प्रतिकिलो ३५ रुपैयाँ थोक मूल्य रहेको हाइब्रिड घिउ सिमीको मूल्य असार १६ मा २ सय ३० प्रतिशतले वृद्धि हुँदै १ सय १५ रुपैयाँ कायम भएको पाइएको