काठमाडौं– युक्रेनी पक्षबाट भएको आक्रमणका क्रममा एक जना घाइते भएको रुसको बेलगोरोद क्षेत्रका गभर्नरले आरोप लगाएका छन् । युक्रेनी पक्षको गोलाबारीका क्रममा एक जना घाइते भएको बेलगोरोद क्षेत्रका गभर्नर भियाचिस्लाभ ग्लादकोभले सामाजिक सञ्जाल टेलिग्राममार्फत जनाएका हुन् । बेलगोरोद क्षेत्रको ग्राइभोरोन्स्की जिल्लास्थित गोलोभचिन्को गाउँमा युक्रेनी पक्षबाट गोलाबारी भएको उनको भनाइ छ । गोलाबारीबाट क्षति पुगेको बताएपनि […]