युक्रेनी सीमाबाट सेना फिर्ता गर्ने रुसको घोषणा, पुटिनले भने- 'हामीले युद्ध चाहेका छैनौं'

एजेन्सी : रुसले युक्रेनी सीमाबाट आफ्ना केही सेना फिर्ता गर्ने घोषणा गरेको छ। युक्रेनमाथि हमलाको धम्कीका बीच मंगलबार रुसको यस्तो भनाइ आएको हो। तर, युक्रेनले भने रुसी सेनाले सीमा छाडेपछि मात्रै विश्वास गर्न सकिने जनाएको छ। युक्रेनी सीमामा रुसले करिब एक लाख सैना तैनाथ गरेको छ। उसले बेलारुससँग मिलेर संयुक्त…