काठमाडौं- युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले चीनलगायत संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का सदस्यहरूबाट सुरक्षा ग्यारेन्टी प्राप्त गर्ने सम्भावनाको अध्ययन गरिरहेको बताएका छन् । चीनको सरकारी स्वामित्वको सिन्ह्वा समाचार एजेन्सीसँगको अन्तर्वार्तामा कुलेबाले सुरक्षा प्रत्याभूतसम्बन्धी बुडापेस्ट घोषणापत्रले युक्रेनको वास्तविक सुरक्षाको ग्यारेन्टी गर्न असफल भएको बताए । कुलेबाका अनुसार रुसले युक्रेनबाट आफ्ना सेना फिर्ता गरेपछि युरोपको सुरक्षामा सुधार हुनेछ । युक्रेनी […]