खोपको विवरण प्रणालीमा यथाशिघ्र प्रविष्ट गर्न जिल्ला र स्थानीय तहलाई मन्त्रालयको निर्देशन

काठमाडौं : स्वास्थ्य मन्त्रालयले कोभिड-१९ विरुद्धको खोपको मौज्दात र खोप लगाएका सबै व्यक्तिहरुको विवरण डीएचआइएस-२ प्रणालीमा प्रविष्ट गर्न बाँकी रहेका जिल्लाहरुलाई यथाशिघ्र अनिवार्य रुपमा प्रविष्ट गर्न निर्देशन दिएको छ। मन्त्रालयले एक सूचना जारी गर्दै सो निर्देशन दिएको हो। माघ २१ गतेसम्ममा ७१ जिल्ला र ६४४ स्थानीय तहहरुबाट विवरण आएको र…

सम्बन्धित सामग्री

खोपको विवरण सार्वजनिक गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

कोरोनाविरुद्धको खोप विवरण सात प्रदेशका ७१ जिल्ला र ६४४ स्थानीय तहले बुझाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बाँकी रहेका ६ जिल्ला र १०९ स्थानीय तहलाई मौज्दात रहेको खोपबारे अनिवार्य रुपमा सार्वजनिक गर्न निर्देशन दिएको छ । एक सूचना जारी गर्दै मन्त्रालयले यसअघि नै मौज्दात खोप र कोभिड –१९ विरुद्धको खोप लगाएका सबै व्यक्तिको विवरण डीएचआईएस–२ प्रणालीमा अनिवार्य प्रविष्ट गर्नका लागि निर्देशन दिएको थियो ।  यस्तै, ७७ जिल्लाका ७५३ वटै स्थानीय तहहरुले ०७८ माघ २१  गतेसम्मम