मकवानपुर । गृहमन्त्री रामबहादुर थापाले मकवानपुर जिल्ला प्रशासन कार्यालयको नवनिर्मित भवनको आज निरीक्षण गरेका छन् । उनले उक्त कार्यालयले जनहितका लागि पुर्याएका विभिन्न सेवाको पनि सम्बन्धित अधिकृतबाट जानकारी लिए । सो अवसरमा मन्त्री थापाले तत्कालै कोभिड–१९ को बढ्दो संक्रमणलाई ध्यानमा राखी जिल्ला अस्पताललगायत विभिन्न स्थानीय तहमा आइसोलेशन कक्षको स्थापना गर्नाका साथै जिल्ला समन्वय समिति र […]