फोनमा कुरा गरेको निहुँमा छोरीको हत्या, आमा पक्राउ, बुवा फरार

पर्साकी १५ वर्षीया पुनिता महतोको हत्या आरोपमा  उनकी आमासहित आफ्नै परिवारका चार सदस्यलाई प्रहरीले पक्राउ

सम्बन्धित सामग्री

दुई छोरीको हत्या गरेको आरोपमा आमा पक्राउ

मोरङको सुन्दरहरैचा नगरपालिका–७ बस्ने दुई छोरीको हत्या गरी फरार रहेकी आमालाई पक्राउ गरी प्रहरीले बुधबार सार्वजनिक गरेको छ।

सितापाइलामा दुई छोरीसहित आमाको हत्या

काठमाडौं । काठमाडौं सितापाइलामा एकै परिवारका ३ जनाको हत्या भएको छ । स्वयम्भू प्रहरी वृत्तकी डीएसपी पूर्णिमा चन्दका अनुसार आमा र दुई छोरीको शव कोठामा भेटिएको छ । बाबु सोलुखुम्बुका राजु घिमिरे भने फरार रहेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार ३९ वर्षीया आमा र ८ र २ वर्षीया छोरीको हत्या भएको हो । अहिले […]

आमा-छोरीको हत्या, बाबु-छोरा फरार, सासू-जेठानी प्रहरी नियन्त्रणमा

अबोध बालिकासहित आमाको हत्या गरी फरार भएको आशंका गरिएका बाबु छोरा अझै पनि पक्राउ परेका छैनन्। प्रहरीले खोजी कार्य जारी रहेको भए पनि दुवै जनामध्ये कोही पनि फेला नपरेको प्रहरीको भनाइ छ।...

महिलाको हत्या आरोपमा पति र ससुरा पक्राउ

जनकपुर : महिलाको हत्या गरेको आरोपमा पति र ससुरा पक्राउ परेका छन्।धनुषाको शहीदनगर नगरपालिका–८ नाथपट्टीकी गौरीदेवी मण्डलको घाँटी थिचेर हत्या गरेको आरोपमा उनका पति रामचन्द्र मण्डल खत्वे र ससुरा सहदेव मण्डल खत्वेलाई प्रहरीले पक्राउ गरेको हो। आफ्नी छोरीको हत्या भएको भन्दै गौरीकी आमा सिरहाको गोलबजार नगरपालिका–५ की तेतरीदेवी मण्डलले २०७८ कात्तिकमा इलाका प्रहरी कार्यालय यदुकाहामा कर्तव्य ज्यान मुद्दाअन्तर्गत जाहेरी दर्ता गराएकी थिइन्। घटनालगत्तै उनीहरू फरार भएका थिए।दुवै जनाला

छोरीको हत्या गरी खोलामा फाल्ने आमा पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार एक जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हनुमाननगर कंकालीनी नगरपालिका–७ बस्ने रानी देवी मण्डल रहेकी छन् । उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत सप्तरीले २०७५ फागुन १५ गते उनलाई २० वर्ष कैद सजाया सुनाएको थियो । त्यसपछि उनी फरार रहेकी थिइन् ।उनलाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले राजगढ गाउँपालिका–५ मलेखपुर गाउँबाट लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । आफ्नी २ व

छोरी हत्या आरोपितलाई जन्मकैदकाे फैसला

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले मंगलबार जन्मकैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश रीताकुमारी बख्रेलको इजलासले बडहीलाई जन्मकैद सजायको फैसला गरेको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए । सूचना अधिकारी बुढाथोकीकाअनुसार घटनालगत्तै फरार रहेकी मृतककी आमा ४३ वर्षीया पवनदेवी बडहीको...

छोरी हत्या आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश रीताकुमारी बख्रेलको इजलासले बडहीलाई जन्मकैद सजायको फैसला गरेको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए । सूचना अधिकारी बुढाथोकीका अनुसार घटनालगत्तै फरार रहेकी मृतककी आमा ४३ वर्षीया पवनदेवी बडहीको हकमा भने मुद्दा मुल्तबीमा राखिएको छ । बलान बिहुल गाउँपालिका–४ बेल्हीकी १६ वर्षीया सरिताकुमारी बडहीको २०७५ साल माघ १४

सोल्टीसँग प्रेम गरेको भन्दै छोरीको हत्या, वावुलाई जन्मकैद, आमा फरार

छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले मंगलवार जन्मकैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश रीताकुमारी बख्रेलको इजलासले बडहीलाई जन्मकैद सजायको फैसला गरेको ...

चरम यातना दिएर १९ वर्षे छोरीको हत्या !

चरम यातना दिएर छोरीको हत्या गरेको आशंकामा धनुषा प्रहरीले जनकपुरबाट एक व्यक्तिलाई पक्राउ गरेको छ। कान्तिपुरमा समाचार प्रकाशित छ। आफ्नी १९ वर्षिया छोरीको हत्या गरी भारत लगेर अन्त्येष्टि गरेको आ शंकामा प्रहरीले धनुषा सहिदनगर-६ का ४० वर्षिया दिलिपकुमार यादवलाई पक्राउ गरेको हो। आमा फरार छिन्। काठमाडौंको नासा कलेजमा कक्षा १२ मा अध्ययनरत १९ वर्षिया स्नेहा…