काठमाडौं, १५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेसका एक नेताले बालुवाटार आएर आफूलाई ‘तपाईँको कार्यकाल इतिहासकै स्वर्णिम भइसक्यो’ भनेको खुलासा गरेका छन् । आज (सोमबार) नेकपा (माओवादी केन्द्र) निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालको २० औँ स्थापना दिवसको अवसरमा वीरगञ्जमा अयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । ‘हिजो एक जना […]
२६ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने पार्टीको निर्णयमा नेपाली कांग्रेसका पाँच नेताले फरक मत राखेका छन् । महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, नेताहरु प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी र प्रदीप पौडेलले तीन बुँदे फरक मत राखेका हुन् । सदनमा सशक्त प्रतिपक्ष आवश्यक रहेको भन्दै उनीहरुले सरकारलाई विश्वासको मत दिएको परिस्थितिमा […]
१ असोज, काठमाडौं । आजको प्रतिनिधि सभा बैठकमा दलका शीर्ष नेताले सम्बोधन गर्ने भएका छन् । दिउँसो १ बजे बस्ने बैठकमा दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालय स्रोतले जनाएको छ । बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललगायतका नेताले […]
२५ भदौ, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेपाली कांग्रेसका नेताहरुले सत्तारुढ गठबन्धनविरुद्ध भाषण गर्दै हिँड्न नमिल्ने बताएका छन् । कांग्रेसको युवा संगठन नेपाल तरुण दल, काभ्रेले काठमाडौंमा गरेको कार्यक्रममा खाँणले पार्टी गठबन्धनमा आवद्ध भएको हुनाले कांग्रेसका नेता तथा कार्यकर्ताहरुले गठबन्धनले उठाएको उम्मेदवारहरुको पक्षमा उभिनु राजनीतिक धर्म र दायित्व दुवै भएको बताए । ‘आगामी प्रदेशसभा र […]
काठमाडौं, कात्तिक १२ । सत्तारुढ दल नेपाली कांग्रेसका १२ जना नेताले न्यायालय शुद्धीकरणको लडाइँको पक्षमा उभिन पार्टीसमक्ष आग्रह गरेका छन् । उनीहरुले अहिले न्यायालयको अवस्थामा पेचिलो बनेको र संविधान रक्षाका लागि खेलेको भूमिकालाई लिएर प्रतिशोध साध्ने काम भैरहेको भन्दै कांग्रेस अहिलेको अवस्थामा मौन बस्न नहुने बताएका हुन् । कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारी, धनराज गुरुङ, […]
पार्टीमा युवा नेतृत्वलाई पर्याप्त भूमिका र अवसर नदिइएको भन्दै कांग्रेसका युवा र विद्यार्थी नेताले पार्टी नेतृत्वप्रति आक्रोश पोखेका छन् । युवा नेताहरूले पार्टीको नेतृत्व संविधान र लोकतन्त्रको रक्षा गर्नुपर्ने वेला...