कांग्रेस चितवनका कार्यकर्तालाई ओलीको प्रश्न- तपाईंका नेताले पार्टी सिध्याए, के हेरेर बस्नु भएको

चितवन, २५ वैशाख : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चितवन नेपाली कांग्रेसका नेता कार्यकर्तामाथि नेताले पार्टी सिध्याउन लाग्दा के हेरेर बसेको भन्दै प्रश्न गरेका छन् । चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले नेपाली कांग्रेसका शीर्ष नेताले पार्टी सिध्याउन लागेको भन्दै जोगाउने जिम्मा काँधमा आएको बताए । ‘टाउकै नेताहरूले पार्टी सिध्याउन लागिसके । तपाईंहरू […]

सम्बन्धित सामग्री