कांग्रेसका ५ नेताले राखेको फरक मतमा के छ ?

२६ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने पार्टीको निर्णयमा नेपाली कांग्रेसका पाँच नेताले फरक मत राखेका छन् । महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, नेताहरु प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी र प्रदीप पौडेलले तीन बुँदे फरक मत राखेका हुन् । सदनमा सशक्त प्रतिपक्ष आवश्यक रहेको भन्दै उनीहरुले सरकारलाई विश्वासको मत दिएको परिस्थितिमा […]

सम्बन्धित सामग्री

कांग्रेसको उम्मेदवार छनोटमा केसीद्वयको पनि फरक मत

२३ पुस, काठमाडौं । नेपाली कांग्रेसको राष्ट्रियसभा सदस्यको उम्मेदवार छनोटमा दुई नेताले फरक मत राखेका छन् । कार्यसम्पादन समिति सदस्यद्वय बलबहादुर केसी र अर्जुनरसिंह केसीले लिखित रुपमै फरक मत राखेका हुन् । यसअघि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको पनि फरक मत थियो । केसीद्वयले उम्मेदवार छनोटबारे १४ पुसमा केन्द्रीय कार्यसमितिले गरेको निर्णयको उल्लंघन भएको […]

महामन्त्रीद्वयसहित कांग्रेसका पाँच नेताले राखेको फरक मतमा के छ ?

महामन्त्रीद्वयसहित नेताहरू प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी र प्रदीप पौडेलले तीन बुँदे फरक मत राखेका हुन् ।

प्रचण्डलाई विश्वासको मत दिने कांग्रेसको निर्णयमा गगन - विश्वप्रकाशको फरक मत

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय सम्पादन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ। यद्यपि कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भने फरक मत राखेका छन्। यसैगरी बलबहादुर केसी र अर्जुननरसिंह केसीको पनि फरक मत राखेका छन्। चारै जना नेताले प्रतिपक्षको भूमिकामा बस्नुपर्ने अडान बैठकमा लिएका…

बाबुराम र उपेन्द्रले थाले फरक पार्टीको अभ्यास

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र नेता बाबुराम भट्टराईले फरक-फरक पार्टीको अभ्यास थालेका छन्। केही समयदेखि आन्तरिक विवादमा फसेका भटराई र यादवले अब भने पार्टी विभाजन गर्ने अन्तिम चरणमा पुगेका हुन्। आपसी मतभेद मिल्न नसकेपछि अघिल्लो हप्ता दुई नेताले सहमतिमै छुटिने निर्णय गरेका थिए। निर्णयअनुसार दुवै जनाले केन्द्रीय समिति बैठक आह्वान […]

एकदुई जना नेताले अतिरञ्जित बहस गर्दैमा एमसीसी रोकिँदैनः डा. गोविन्दराज पोखरेल

काठमाडौं, १८ जेठ । नेपाली कांग्रेसका नेता डा. गोविन्दराज पोखरेलले एकदुई जना नेताले अतिरञ्जित बहस गर्दैमा एमसीसी नरोकिने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता डा. पोखरेलले भने, “एमसीसीको बहस अब सकिइसकेको छ । एकदुई जना नेताहरुले अतिरञ्जित बहस गर्न खोज्दैमा त्यसले केही फरक […]

प्रचण्डको दस्तावेजमा लेखनाथ न्यौपानेद्वारा ८ बुँदे फरक मत प्रस्तुत

नेकपा माओवादीका अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि नेता लेखनाथ न्यौपानेले फरक मत राखेका छन् ।   बन्दसत्रमा समूहगत छलफलका क्रममा उनले प्रचण्डको ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ अपूर्ण रहेको भन्दै ८ बुँदे फरक मत राखेका हुन् । उपत्यका विशेष प्रदेश समितिको समूहगत छलफलमा उनले फरक मत राखेको र सोसम्बन्धी जानकारी टोली नेता जगत सिम्खडाले बन्दसत्रमा रिपोर्टिङ गराएको एक नेताले बताए । दस्तावेजमा आधारभूत विषयहरु अपुग रहेको र महाधिवेशनको दस्तावेजले स्वरुप ग्रह

फुट्नु र चोइटिनु फरक कुरा : ओली

काठमाडौं, (नेस) । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक दुई पात पहेंलिएर खस्दैमा रुखलाई केही फरक नपर्ने बताउनुभएको छ । उहाँले एमाले रुख भएकाले नयाँ–नयाँ पालुवा पलाउने बताउनुभएको छ । उहाँले माधवकुमार नेपालसहितका नेताले अर्को पार्टी गठन गर्दैमा एमालेलाई केही केही फरक नपर्ने बताउनुभयो । युथ फोर्सले ललितपुरको लुभुमा आयोजना गरेको जनजागरण कार्यक्रमलाई सम्बोधन […]

एकदुईवटा पात खस्दैमा रूखलाई फरक पर्दैन : ओली

काठमाण्डौ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहितका नेताले अर्को पार्टी गठन गर्दैमा केही फरक नपर्ने बताउनुभएको छ ।ललितपुरको महालक्ष्मी नगरपालिकामा पार्टीको नगर कमिटी, वडा कमिटी र अखिल नेपाल महिला सङ्घको घोषणा कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले भन्नुभयो, “एक दुई पात पहेँलिएर खस्दैमा रुखलाई केही फरक पर्दैन । रुखमा नयाँ नयाँ पालुवा पलाउँदैछन् । नयाँ नयाँ हाँगा हाल्दैछन् ।”अध्यक्ष ओलीले एकदुईवटा पात खस्दैमा रूखलाई फरक नपरे जस्तै पार्टीमा विभाजन गरी कोही जाँदैमा फरक नपर्ने बताउनुभयो...

एक दुई पात खस्दैमा एमालेलाई केही फरक पर्दैन-अध्यक्ष ओली

माधवकुमार नेपालसहितका नेताले अर्को पार्टी गठन गर्दैमा नेकपा एमालेलाई केही फरक नपर्ने अध्यक्ष केपी शर्मा ओलीले दावी गरेका छन्। शनिबार युथफोर्सले आयोजना गरेको कार्यक्रममा एमालेलाई रुखको संज्ञा दिँदै ओलीले भने, 'एक दुई पात पहेँलिएर खस्दैमा रुख पीर मानेर बस्दैन। नयाँ-नयाँ पालुवा पलाउँदै जान्छ, नयाँ-नयाँ हाँगा हाल्दै जान्छ।'

माधव नेपालले अर्को पार्टी गठन गर्दैमा केही फरक पर्दैन : केपी ओली

एमाले अध्यक्ष केपी ओलीले माधवकुमार नेपालसहितका नेताले अर्को पार्टी गठन गर्दैमा केही फरक नपर्ने बताएका छन् । ललितपुरको महालक्ष्मी नगरपालिकामा पार्टीको नगर कमिटी, वडा कमिटी र अनेमसंघ घोषणा कार्यक्रमलाई सम्बोधन...