कांग्रेसका १२ युवा नेताले निकाले विज्ञप्ती, महाधिवेशनको सुनिश्चितताको बिश्वसनियता कायम गरियोस्

काठमाडौं, २५ भदौ :  नेपाली कांग्रेसका युवा नेताहरूले अधिवेशन तालिका संशोधन भएकोप्रति आपत्ति जनाएका छन् । कांग्रेसका १२ युवा नेताले संयुक्त विज्ञप्ति जारी गर्दै अधिवेशन तालिका संशोधन गरिएको प्रति आपत्ति जनाएका हुन् । स्थानीय तहका अधिवेशनहरू पर सारिएको प्रति आफूहरूको गम्भीर ध्यानाकर्षण भएको उनीहरूले जनाएका छन् । ‘सबै घटनाक्रमप्रति हाम्रो ध्यान गम्भीर रूपमा आकृष्ट भएको […]

सम्बन्धित सामग्री

माओवादी महाधिवेशन : प्रमुख कार्यकारी पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाइने !

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत प्रतिवेदनमाथिको समूहगत निष्कर्ष समूहका नेताले प्रस्तुत गरिरहेका छन् । महाधिवेशनको दोस्रो दिन सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैचारिक तथा राजनीतिक र नेता देव गुरुङले विधान मस्यौदा पेस गरेका थिए । प्रचण्डको राजनीतिक प्रतिवेदन र गुरुङको विधान मस्यौदामाथि मंगलबार विभिन्न २५ वटा समूहमा छलफल भएको थियो […] The post माओवादी महाधिवेशन : प्रमुख कार्यकारी पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाइने ! appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

चोरको खुट्टा काट भन्दा नेताले खुट्टा उचालेः लिङ्देन

झापा– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले चोरको खुट्टा काटभन्दा अन्य दलका नेताले खुट्टा तानेकोजस्तो नेताहरुको प्रवृत्ति देखिएको बताएका छन्। कांग्रेस महाधिवेशनको उद्घाटन सत्रमा बोलेका कुरा नेताहरुले चरित्र सुधार्नुपर्ने अवस्था आएको कुरा रहेको उनले बताए। तर अन्य नेता आफूमाथि खनिएको उनले बताए। उनले भने, ‘मैले प्रवृत्तिको कुरा गरेको थिएँ। तर नेताले आफैंलाई भनिएकोजस्तो चोरको खुट्टा […]

युवा नेताले भने- नेतृत्व सहमतिका आधारमा चयन गरौँ

काठमाडौँ– नेकपा (एमाले)को युवा नेताले दशौँ राष्ट्रिय महाधिवेशनमा सहमतिका आधारमा पदाधिकारी र निर्वाचनको माध्यमद्वारा केन्द्रीय सदस्य चयन गर्नुपर्ने माग गरेका छन् । महाधिवेशनको मिति नजिकिँदै गर्दा युवा नेताहरुले पार्टीलाई एक ढिक्का बनाउनका लागि सहमतिका आधारमा पदाधिकारी र निर्वाचनको माध्यमबाट केन्द्रीय सदस्य चयन गर्न आग्रह गरेका हुन् । तत्कालीन एमालेका वरिष्ठ नेता नेपालले नेकपा (एकीकृत समाजवादी) […]

एमाले महाधिवेशनको स्थान परिवर्तन, बुटवलको साटो चितवनमा गर्ने निर्णय

नेकपा एमालेले आगामी मंसिरमा बुटवलमा गर्ने तय भएको दसौँ राष्ट्रिय महाधिवेशनको स्थान परिवर्तन भएको छ । महाधिवेशन बुटवलको साटो चितवनमा हुने भएको छ । विहीबार बसेको स्थायी कमिटीको बैठकले दसौँ महाधिवेशन बुटवलबाट चितवन सार्ने निर्णय गरेको हो ।बिहीबारको स्थायी कमिटी बैठकले असोज १५–१७ गते गोदावरीमा सम्पन्न विधान महाधिवेशनको समीक्षा गरेको बैठक पछि एक नेताले रातोपाटीलाई जानकारी दिए । साथै, १० बुँदे सहमतिका विषयमा विहिबारको बैठकमा छलफल हुने एक स्थायी कमिटी सदस्यले बताए । बुधबार एक कार्यक्रममा अध्

एमालेको विधान महाधिवेशनको तेस्रो दिन : पाँच वटा समूहको सुझावपछि ओलीले जवाफ दिने

नेकपा एमालेको विधान महाधिवेशनको तेस्रो दिन आज अध्यक्ष केपी शर्मा ओली लगायत तीन नेताले प्रतिनिधिले उठाएको प्रश्नमा जवाफ दिँदैछन् ।  महाधिवेशनमा अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्तावमाथि आएका सुझाव र प्रश्नको तीनै जना नेताहरुले जवाफ दिने कार्यक्रम रहेको विधान महाधिवेशन व्यवस्थापन समितिका सचिव शेरबहादुर तामाङले बताए । विहान ८ बजेबाट तेस्रो दिनको प्लेनरी बोलाइएको छ । आज पाँच वटा समूह छलफलको निष्कर्ष प्रस्तुत गर्ने ...

महाधिवेशनको नयाँ कार्यतालिका आएपछि पौडेलले बोलाए बैठक

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकट नेताहरुको बैठक बोलाएका छन् ।शनिबार केन्द्रीय समिति बैठकले १४ औं महाधिवेशनका कार्यतालिका ल्याएपछि पौडेलले बैठक बोलाएका हुन् । पौडेल पक्षीय बैठक आइतबार दिउँसो साढे २ बजेपछि पौडेलका निवास बोहोराटारमा बस्न लागेको एक नेताले रातोपाटीलाई जानकारी दिए ।ती नेताले भने, 'महाधिवेशनको मिति तय भएपछि नजिक भएका र राय मिल्ने साथीहरुको बीचमा अब कसरी जाने भन्ने विषयमा छलफल गरौं भने उहाँले बैठक बोलाउनुभएको हो । म त्यहाँ जाँदै छु ।'केन्द्रीय समिति बैठकले

महाधिवेशन र सरकार सञ्चालनबारे युवा नेताले देउवालाई के–के दिए सुझाव ?

नेपाली काँग्रेसका ९ जना युवा नेताले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई १४ औँ महाधिवेशन र सरकार सञ्चालनमा सन्दर्भमा सुझाव दिएका छन् । शुक्रबार साँझ देउवालाई भेट्न युवा नेताहरु बालुवाटार पुगेका थिए ।नेताहरू डा. चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङ, कमला पन्त, गुरुराज घिमिरे, बद्री पाण्डे, जीवन परियार,  सरिता प्रसाईं, रामकृष्ण यादव बालुवाटार पुगेका थिए । देउवासँगको भेटपछि नेता परियारले रातोपाटीलाई बताए अनुसार युवा नेताहरूले महाधिवेशनको सुनिश्चितताका लागि देउवासँग भे

कांग्रेसका पुराना संस्थापन मिलाउने सुजाताको प्रयास

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको माहोल अघि बढेसँगै नेताले भेटघाटलाई तीव्रता दिएका छन् । गत ४ असारमा बसेको कांग्रेस केन्द्रीय समिति बैठकले महाधिवेशनको नयाँ मिति अनुमोदन गरेसँगै कांग्रेसभित्र महाधिवेशनको सरगर्मी बढ्दै आइरहेको छ ।कांग्रेसभित्र पार्टी नेतृत्वका लागि दैनिकजसो आकांक्षी समेत बढ्दै गइरहेका छन् । हालको संस्थापन समूहबाट मात्रै आगामी नेतृत्वका लागि तीन जना आकांक्षी देखिएका छन् । सभापति शेरबहादुर देउवासहित, उपसभापति विमलेन्द्र निधि र नेता गोपालमान श्रेष्ठ संस्थापनबाट सभापतिका ल

१३ औं महाधिवेशनको घाइते हुँ : रामचन्द्र पौडेल

काठमाडौं, असार ११ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा आफूलाई सहयोग गर्न आग्रह गर्नुभएको छ । शुक्रबार काठमाडौंमा आफूपक्षीय नेताहरुसँगको छलफलमा नेता पौडेलले आफु १३ औं महाधिवेसनमा सभापतिमा पराजित भएर घाइते भएको भन्दै सहयोगका लागि आग्रह गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । बैठकमा नेता अर्जुननरसिंह केसीले प्रकाशमान सिंह र महामन्त्री शशांक […]