काठमाडौं,४ फागुन । नेपाली कांग्रेसमा हिन्दु राज्य स्थापनाको माग बढ्दै गएको छ । कांग्रेसको आसन्न महासमिति बैठकलाई मध्यनजर गर्दै नेताहरुले हिन्दु राज्यको मुद्दालाई जोडतोडका साथ उठाउने तयारी गरेका छन् । पूर्व मन्त्री तथा वर्तमान सांसद शंकर भण्डारीको नेतृत्वको महाअभियानको घोषणा गरेर नेतृत्वलाई दवाव दिने कांग्रेसका नेताहरुको तयारी छ । यसैबीच आज कांग्रेसका भण्डारीसहितका २२ जना […]