सुधार मार्गमा अर्थतन्त्र: महँगी ७ प्रतिशतले बढ्यो

काठमाडौं । सरकारले आयातमा र कर्जामा कडाइ गरेपछि नेपालको अर्थतन्त्र सुधारोन्मुख देखिएको छ । विदेशी पर्यटक आगमनमा र रेमिट्यान्स बढेपछि शोधानान्तरस्थिति बचतमा आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो ६ महिनामा अर्थतन्त्रको बाह्य क्षेत्र लगातार सुधारोन्मुख देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीयस्थिति प्रतिवेदनका अनुसार विदेशी मुद्राको सञ्चितिमा […] The post सुधार मार्गमा अर्थतन्त्र: महँगी ७ प्रतिशतले बढ्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

महँगी बढेअनुसार पारिश्रमिक नबढ्दा भ्रष्टाचार बढ्यो– माधव सापकोटा

काठमाडौं, १२ वैशाख । नेकपा ( माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य माधव सापकोटाले भ्रष्टाचार एक सामाजिक रोगको रुपमा देखा परेको भन्दै संसद्को ध्यानाकार्षण गराएका छन् । प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले महँगी बढिरहेको अनुसार पारिश्रमिक नहुँदा पनि अहिले भ्रष्टाचार बढेको उनको बुझाई छ । ‘अहिले ज–जसले भ्रष्टाचार गरेका छन्, राज्यले उचित […]

तराईमा महँगी बढ्यो

काठमाडौँ – चालु आर्थिक वर्षको पहिलो चार महिनामा तराईमा महँगी बढेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको चार महिनाको विवरणअनुसार तराईमा आठ दशमलव ५२ प्रतिशत बराबरको मूल्य वृद्धि भएको छ । केन्द्रीय बैंकका अनुसार उपभोक्ता मुद्रास्फीति काठमाडौँ उपत्यकामा सात दशमलव ५६ प्रतिशत, तराईमा आठ दशमलव ५२ प्रतिशत, पहाडमा आठ दशमलव शून्य […]

तराईमा महँगी बढ्यो

काठमाडाैँ – चालु  वर्षको पहिलो चार महिनामा तराईमा महँगी बढेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको चार महिनाको विवरणअनुसार तराईमा आठ दशमलव ५२ प्रतिशत बराबरको मूल्य वृद्धि भएको छ । केन्द्रीय बैंकका अनुसार उपभोक्ता मुद्रास्फीति काठमाडौँ उपत्यकामा सात दशमलव ५६ प्रतिशत, तराईमा आठ दशमलव ५२ प्रतिशत, पहाडमा आठ दशमलव शून्य तीन […]

महँगी करिब ९ प्रतिशतले वृद्धि, रेमिट्यान्स पनि बढ्यो

काठमाडौं : गत ४ महिनामा खाद्यान्न‚ दूध र अण्डामा करिब १० प्रतिशतले महँगी बढेको छ।चालू आव ०७९/८० को साउनदेखि कात्तिकसम्म दुग्धजन्य पदार्थ र अण्डामा ९ दशमलव ३३ प्रतिशतले मूल्य वृद्धि भएको छ भने खाद्यान्न तथा खाद्यजन्य पदार्थमा ९ दशमलव १९ प्रतिशतले महँगी बढेको हो।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार वार्षिक विन्दुगत उपभोक्ता मूल्य वृद्धि पनि गत वर्षको तुलनामा २ प्रतिशतले बढेर ८ दशमलव ०८ प्रतिशत पुगेको छ। अघिल्लो आवको ४ म

अघिल्लो वर्षको तुलनामा यस वर्ष २.५९ प्रतिशतले बढ्यो महँगी

अघिल्लो वर्षको तुलनामा यो वर्ष महँगी थप बढेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालुुआर्थिक वर्षको पहिलो चार महिनाको तथ्यांकमा अघिल्लो वर्षको तुलनामा यस वर्ष महँगी दर बढेको उल्लेख गरेको हो ।

चालू आर्थिक वर्षको दोस्रो महिनामा स्वास्थ्यमा १० प्रतिशतले बढ्यो महँगी

बैंकले आज सार्वजनिक गरेको चालू आवको पहिलो दोस्रो महिनाको अन्त्यसम्मको तथ्यांक अनुसार स्वास्थ्यमा १० प्रतिशतले महँगी बढेके  छ।

नेपाल राष्ट्र बैंकको रिपोर्ट : बजार महँगी बढ्यो

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको तीन महिनामा बजार महँगी ०.४५ प्रतिशतले वृद्धि भएको जनाएको छ । २०७८ असोज महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति (बजार महँगी) ४.२४ प्रतिशत रहेको बैंकले बताएको हो । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.७९ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.६३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.७२ प्रतिशत रहेको बैंकले जनाएको छ ।२०७७ असोजको तुलनामा २०७८ असोजमा घ्यू तथा तेल, माछा तथा मासु,

चालू वर्षमा बढ्यो महँगी, सबैभन्दा बढी घ्यू तेलमा

चालू आर्थिक वर्ष २०७८/७९ को दुई महिनाको अवधिमा महँगी ह्वात्तै बढेको छ । नेपाल राष्ट्र बैंकले दिएको जानकारी अनुसार साउन र भदौ महिनामा गत वर्षको भन्दा धेरैले महँगी बढेको हो । गत वर्षको भदौ महिनाको तुलनामा यो वर्षको भदौ महिनामा घ्यू तथा तेलमा २८ प्रतिशतले मूल्यवृद्धि भएको छ । यस्तै, माछा मासुमा १०.६६, गैर–मदिराजन्य पेय पदार्थमा १०.२५ प्रतिशत र यातायात क्षेत्रमा ९ प्रतिशतको मूल्यवृद्धि भएको केन्द्रीय बैंकको भनाई छ ।समीक्षा अवधिमा काठमाडौं उपत्यकामा ३.२३ प्रतिशतले महँगी बढेको छ । तराईमा ३.६५ प्

भारतमा कर्मचारीको महँगी भत्ता बढ्यो, जुलाइदेखि लागू हुने

नयाँदिल्ली – भारतको केन्द्र सरकारले कर्मचारीको महँगी भत्ता बढाएको छ । केन्द्र सरकारको मन्त्रिपरिषद्ले केन्द्र सरकारका कर्मचारीले पाउने महँगी भत्ता (डिए) मा तीन प्रतिशत वृद्धि गर्न स्वीकृति दिएको हो। यो निर्णय १ जुलाइ २०२१ बाट लागू हुनेछ । पेन्सनधारीले पाउने महँगी राहत (डीआर) पनि तीन प्रतिशतले बढेको छ । सातौँ केन्द्रीय वेतन आयोगको सिफारिसका आधारमा […]

बजार महँगी बढ्यो

गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा बजार महँगी केही बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।  बिहीबार आर्थिक वर्ष २०७८/७९ को पहिलो महिना अर्थात् साउन महिनाको वित्तीय विवरण सार्वजनिक गरेको बैंकले साउन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.३५ प्रतिशत रहेको बताएको हो । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.४९ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.८६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.७४ प्रतिशत रहेको बैंकल