भारतमा कर्मचारीको महँगी भत्ता बढ्यो, जुलाइदेखि लागू हुने

नयाँदिल्ली – भारतको केन्द्र सरकारले कर्मचारीको महँगी भत्ता बढाएको छ । केन्द्र सरकारको मन्त्रिपरिषद्ले केन्द्र सरकारका कर्मचारीले पाउने महँगी भत्ता (डिए) मा तीन प्रतिशत वृद्धि गर्न स्वीकृति दिएको हो। यो निर्णय १ जुलाइ २०२१ बाट लागू हुनेछ । पेन्सनधारीले पाउने महँगी राहत (डीआर) पनि तीन प्रतिशतले बढेको छ । सातौँ केन्द्रीय वेतन आयोगको सिफारिसका आधारमा […]