काठमाडौं, ८ मंसिर । देशभर प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मतगणना जारी छ । पाँचथरमा पूर्वमन्त्री द्धय वसन्तकुमार नेम्वाङ र भीष्मराज आङदेम्वेबीच कडा प्रतिस्पर्धा चलिरहेको छ । नेकपा एमालेका नेम्वाङ र नेपाली कांग्रेसका आङदेम्वेबीच पछिल्लो मतपरिणाम अनुसार १७ मतान्तरको फरक छ । २ बजे सम्मको प्राप्त विवरणअनुसार नेम्वाङले २० हजार ३९८ मत सहित अग्रस्थानमा […]
पाँचथर । पाँचथरमा नेपाली कांग्रेसका उम्मेदवार भीष्मराज आङ्देम्बे र नेकपा एमालेका भीष्मराज आङदेम्बेबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । ७ हजार ४९० मतगणना हुँदा आङदेम्बेले ३२ मतले अग्रता लिएका छन् । यसअघि ६ हजार ३०३ मतगणना हुँदा नेम्बाङ १३ मतले अगाडि थिए । पछिल्लो गणनाअनुसार आङदेम्बेले ३ हजार २०६ मत प्राप्त गरेका छन् भने नेम्बाङले ३ […]
पाँचथरमा । सोमबार बेलुका ७ बजेबाट सुरु हुने भएको छ । सोमबार दिउँसो भएको सर्वदलीय बैठकले सो क्षेत्रको मतगणना ७ बजेबाट सुरु गर्ने निणर्य गरेको हो । कुम्मायक ४ तिङदेन मतदान केन्द्रमा एउटा मतदान केन्द्रमा प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फको मतपत्रबाट मतदान हुनु पर्नेमा प्रतिनिधिसभाको मतपत्रमा मतदान भए पछि त्यस विषयमा निर्वाचन आयोगलाइ लेखि पठाउने निणर्यमा सहमति […]
५ मंसिर, पाँचथर । पाँचथरको कुम्मायकको एउटा मतदान केन्द्रमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फको मतपत्र साटिएपछि त्यस बिषयमा के गर्ने भन्ने निर्णय हुन नसकेपछि मतगणना हुन सकेको छैन । मतगणनाका विषयमा छलफल गर्न सर्वदलीय बैठक भने जारी छ । उक्त मतदान केन्द्रमा खटिएका कर्मचारीले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्र दिनुपर्नेमा प्रदेशसभा प्रत्यक्षतर्फको मतपत्र दिएको र प्रदेशसभाको प्रत्यक्षतर्फको […]
पाँचथर । पाँचथरमा आइतबार सम्पन्न भएकाे प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको मत गणना आज सोमबार ११ बजेपछि सुरु गरिने भएको छ । मुख्य निर्वाचन अधिकृत टिकेन्द्र दाहालका अनुसार सर्वदलीय बैठकपछि मत गणनाको तयारी गरिएको हो । पाँचथरमा एक सय ७७ मतदान केन्द्रमा मतदान भएको थियो । सबै मतदान केन्द्रबाट मतपेटीका सदरमुकाम फिदिम ल्याइसकिएको छ […]
फिदिम- आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा पाँचथरमा ५४ प्रतिशत मत खसेको छ। जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा ३९ हजार छ सय ३७ जना पुरुष र ३५ हजार दुई सय ६१ महिला गरी ७४ हजार आठ सय ९८ जना मतदाता गरेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। जिल्लामा कूल एक लाख ३८ हजार नौ […]
पाँचथर – आज आइतवार भएकाे प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा पाँचथरमा झन्डै ५४ प्रतिशत मत खसेको छ ।
जिल्लामा एक लाख ३८ हजार दुई सय ३२ मतदाता रहेकामा ७४ हजार आठ सय ९८ मत खसेको हो । यो ५३ दशमलव ९० प्रतिशत हो ।
अहिले मतपेटिका सदरमुकाम फिदिममा ल्याउने काम भइरहेकाे र मतपेटिका बुझिसकेपछि मतगणना सुरु गरिने प्रमुख जिल्ला अधिकारी गणेश गैरेले जानकारी दिनुभयो ।
पाँचथर । पाँचथरमा करिब ६० प्रतिशत मतदान भएको छ । प्रारम्भिक तथ्यांक अनुसार ६० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय पाँचथरका प्रमुख कुमार भट्टराईले बताउनुभयो । ८ वटा स्थनीय तह रहेको पाँचथरमा सबै पालिकाको केन्द्रमानै मतगणना हुने भएको हो । मतपेटिका ल्याउन समय लाग्ने भएको हुँदा शनिबार बिहानबाट मात्रै मतगणना हुन सक्ने जिल्ला निर्वाचन कार्यालय […]