५ मंसिर, पाँचथर । पाँचथरको कुम्मायकको एउटा मतदान केन्द्रमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फको मतपत्र साटिएपछि त्यस बिषयमा के गर्ने भन्ने निर्णय हुन नसकेपछि मतगणना हुन सकेको छैन । मतगणनाका विषयमा छलफल गर्न सर्वदलीय बैठक भने जारी छ । उक्त मतदान केन्द्रमा खटिएका कर्मचारीले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्र दिनुपर्नेमा प्रदेशसभा प्रत्यक्षतर्फको मतपत्र दिएको र प्रदेशसभाको प्रत्यक्षतर्फको […]